” जिन्दगीमा एउटा मान्छे खास हुँदाेरहेछ “

जिन्दगीमा एउटा मान्छे खास हुदाेरहेछ ! मन अनि मुटुि भित्र वाबास हुँदाेरहेछ !! अाफ्नाे गल्ति लुकाउन झुटाे कुरा बाेल्दा पनि ! उस्काे नै खै किन विस्वास हुँदाेरहेछ !! जो बिना जीवन नै अधुराे लाग्छ ! नसा नसा रगत बिन पास हुँदाेरहेछ !! किहले काँही रिसाएर गाली गर्दा उस्ले ! किन किन उस्काे मात्र अाश हुँदाेरहेछ !! मानिरहुँ जस्ताे...

निरु न्यौपानेको मन छुने जिबन कथा , मैले देखेको मेरा बा को जीवन ( भिडियो सहित )

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । आमाहरु सधै सबैका अगाडी गन्थन गरिरहन्छन् । जती कठोर भए पनी सौभाग्य मै  जान पाए कती आनन्द हुन्थ्यो तर बा ! चुपचाप सुनिरहन्छन् , मुस्कुराई रहन्छन , त्यो मुस्कुराहट भित्र एउटा बेग्लै पिंडा मिसिएको हुन्छ । बा को त्यो भबिस्य को एक्लोपन...

” न घर भयो न थर भयो “

न घर भयो न थर भयो ! आखिर जिन्दगी खन्ड हर भयो !! थोरै आशा थियो झुल्के घामको ! चर्कियो यसरी कि मन जर्जर भयो !! न लगाउनु माया लगाइ सकेपछी ! हो बिश्वास कहाँनिर धरमर भयो !! यो मन र त्यो मन को दुरी कती होला ! न देख्दा नजरले आत हरहर भयो !! फर्किनी आशा थियो...

” आउ अब संगै बसौ कति पर सर्छौ काली “

आउ अब संगै बसौ कति पर सर्छौ काली ! भित्री मनले माया गरी किन आँखा तर्छौ काली !! एकान्तमा मेरै फोटो चुम्छौ अरे घरी घरी ! देखावटी मात्रै हो की साँच्चै माया गर्छौ काली !! एक्लै कतै भेट हुँदा बोलुँ बोलुँ जस्तो गरी ! नजिकमा आउछौ अनि मिठो मुस्कान छर्छौ काली !! रिसाए झै गर्छौ र...

” सप्तरङ्गी सजाएर पर्खेर बस्ने प्यारी बहिनी छैन “

सप्तरङ्गी सजाएर पर्खेर बस्ने प्यारी बहिनी छैन ! के जानु घर मखमली र सयपत्री गास्ने प्यारी बहिनी छैन !! झिलिमिली तिहार सबै तिर छाउँदा रुन्छ यो मन ! अरूको झै दियो जस्तै बल्दै हास्ने प्यारी बहिनी छैन !! कस्तो अभागि म सँधै खाली निधार बस्नु पर्ने ! मेरो पनि तानेर यो हात राखि कस्ने प्यारी...

” मेरी दुलही…… अमृतजङ्ग बस्नेत “

री दुलही...... अमृतजङ्ग बस्नेत बाम्ती भण्डार–८, रामेछाप यस्ती होस कहिल्यै नदेखेकी , कहिँ नभेटेकी हात माग्न जादा , मात्र मुसुक्क हाँसेकी लगन गाँठो कसेको दिन सुपारि खेलाउदा घुम्टो भित्र हात छुदाँ पनि करेन्ट नै लागे भैmँ फुत्त हात हटाउने बिहे भएको पन्ध्र दिन पछि मात्र राम्रो सँग बोल्न थाल्ने सँगै बजार जादा खेरी दुई मिटर पर हिड्ने जुत्ता फकाल्दा पनि मैले...

” तिमिलाई नसम्झीनी पल छैन कुनै मेरो “

तिमिलाई नसम्झीनी पल छैन कुनै मेरो तीमीलाई नसम्झीनी पल छैन कुनै मेरो ! बर्तमान्मा पनी आजकल छैन कुनै मेरो !! आस्वासन मा भर परे साचो हो की झुटो ! मन भीत्रको माया दीए छल छैन कुनै मेरो !! मा पीउछु जीवन धान्न मात्र सादा पानी ! अम्रीत समान चारै धाम्को जल छैन कुनै मेरो !! केही न...

आखिर केका लागि ?? ” सबिता बि क अभागि आँसु “

  हाम्रो लागि कै छैन तर अरुको लागि हामी छौँ आखिर केका लागि ?? जिउनजेल दु:ख कष्ट दश नङ्ग्रा खियाएर पसिना बगाउछौँ आखिर केका लागि ?? मर्दा मलामि अरुकै हुन्छन् ।। मरेको शरीर ढाक्ने कै हुदैन आफ्नो ! एक मिटर कपडा अरुको हुन्छ अनि एतिका कस्ट आखिर केका लागि ?? जन्मिदा रुदै जन्मन्छौँ बाचुन्जेल...

” दाजु तिम्रो नेपाली पारा “( कविता )

  ” कविता “ यस्तै छ , चलेकै छ । सबको आफ्नै स्टाइल छ । स्ट्याटस जेसुकै होस् सबको आफ्नै प्रोफाइल छ । नलेज थोरै गफ ज्यादा स्माइल तिम्रो घातक छ । जेसुकै खाउ , लाउछौ राम्रै आउटलुक्स तिम्रो मादक छ । खर्च तिम्रो डर लाग्दो , आम्दनी दया लाग्दो जिल्लै पर्छन संसार सारा साँच्चै गज्जब छ दाजु तिम्रो नेपाली पारा ।।। ……………………………. राजनिति हो सबको पेशा साइड...

” पक्कै मर्छु गरुड पुजा सुन्न आए है “

पक्कै मर्छु गरुड पुजा सुन्न आए है ! साल को पात टपरी बुन्न आए है !! न छोरा न छोरी कोहि छैनन मेरा ! क्रिया गर्ने एक जना चुन्न आए है !! को रोलान म मर्दा रोलान त खै अरु ! रोए भनी सबका मुख थुन्न आए है !! घारो माथी लास बाधी लाने बेलामा ! लासमा...