” तिमिलाई नसम्झीनी पल छैन कुनै मेरो “

तिमिलाई नसम्झीनी पल छैन कुनै मेरो

तीमीलाई नसम्झीनी पल छैन कुनै मेरो !
बर्तमान्मा पनी आजकल छैन कुनै मेरो !!

आस्वासन मा भर परे साचो हो की झुटो !
मन भीत्रको माया दीए छल छैन कुनै मेरो !!

मा पीउछु जीवन धान्न मात्र सादा पानी !
अम्रीत समान चारै धाम्को जल छैन कुनै मेरो !!

केही न भा नी मन त थीयो छोडी गयौ तेही पनी !
बल्ल बुझे तीम्रो जस्तै महल छैन कुनै मेरो !!

तिमिलाई नसम्झीनी पल छैन कुनै मेरो ।।

गणेश चौलागाई
दैलेख
हाल: बल्खु १४ काठमाडौँ