काठमान्डौ । घुमाई घुमाई, यो हरियो चोलो, लगायत विभिन्न गीत संगीत प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक रोशन के.सी ले भर्खरै मात्र आफ्नो पछिल्लो लोक सांगीतिक प्रस्तुति सार्वजनिक गरेका छन् । यस पटक भने उनले एकै चोटी दुई गीत सार्वजनिक गरेका हुन् । उक्त गीत छाता झल्लारे र आएन काल...
काठमाण्डौ । करिव एक दर्जन लोक तथा दोहोरी गीत सार्वजनिक गरिसकेका कुमार चौलागाईंले आफ्नो पाछिल्लो प्रस्तुतिको रुपमा "जुनेली" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका चौलागाईको प्राय सबै गीत सफल छन् । उनि कलाकारिता क्षेत्रमा मात्र सिमित छैनन्, आफ्नो दैनिक जीवनयापनका लागी एक व्यवसाय समेत संचलान...
काठमाण्डौ । बिशेष गरेर मौलिक पनको रक्षार्थ जुटेकी गायिका गुना राईले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा गुना राई अफिसियल युट्युब च्यानल मार्फत "घर त मेरो पुर्व ताप्लेजुङ्ग" बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनीमा काँठ क्षेत्र, पश्चिमेली तथा पूर्वेली सबै गीत संगीतका स्वर भर्ना सक्ने खुबी रहेको छ । स्थायी घर...
काठमाण्डौ । नेपाली गीत संगीतको प्रबर्धन र सम्बर्धनका साथै कलाकारहरुको योगदानको कदर गर्दै मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ आयोजना हुने भएको छ । नव होस् अथवा पुराना सबै कलाकारहरुको सम्मानार्थ साथै बिभिन्न भाषा भाषिका गीत संगीतहरु समेत समाबेस गरिएको यस कार्यक्रमको मिति भने हाल तोकिएको छैन । गीत संगीत र साहित्यको संगम,...
काठमाडौं । गायक सरगम राईको नयाँ गीत ‘मगमग बसना’ सार्वजनिक गरिएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रेम, उत्साह र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बसना’ ले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गीतको एरेन्जमेन्ट बादल...
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत “आकाशैमा तारा र जुन छन्” भिडियो सहित सार्वजनिक भएको छ । यस गीत पश्चिम भेग तिर बढी रुचाईने गर्छ । आकाशैमा तारा...
काठमान्डौ । नेपाली लोक संगीतको बजारमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा चेन रेकर्ड्सको प्रस्तुतिमा "गहिरो फेवाताल" बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय व्यावसायिकताको नाममा धेरै विकृतिजन्य गीतहरु बजारमा आइरहँदा चेन रेकर्ड्सको यो प्रस्तुतिलाई भने मौलिक लोक दोहोरीको दर्जामा सम्पूर्ण नेपाली माटो...
काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतका धरोहर घमेश दुलालद्वारा स्वरबद्ध अन्यकौं गीत संगीतहरु सार्वजनिक भैरहेका छन् । उनका स्वरमा रहेका वियोगान्त होस् अथवा संयोगान्त गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा पर्ने गरेका छन् । उमेरले पाको स्थायी घर सिन्धुपाल्चोक भएका दुलालको स्वरमा उताढचडाब नहुनु पनि यो सदाबहारको...
काठमान्डौ । बिशेष गरेर आफ्नै पाखापखेरा बोल्ने गीत संगीत प्रस्तुत गरिरहेकी लोकप्रिय सर्जक एवं गायिका शर्मिला तामाङ्गले पुनः आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा सेलो गीत "पाउदैन है पाउदैन" बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनले यस भन्दा पाहिले पनि दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याईसकेकी छिन् । बिष्णु तामांगको संगीत सम्योजान रहेको...
काठमाण्डौ । धेरै नेपाली लोक तथा दोहोरी गीत संगीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक प्रकाश पुरीले पुनः अर्को गीत "चोट" लिएर बजारमा आएका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका उनका पहिलेका अन्यकौं सृजनाहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरु माझ लोकप्रिय रहेको छ । पुरीले बिशेष गरेर मौलिकता ध्यान दिने...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com