पृथ्वी नामको ग्रह नै हो , ब्रह्माण्डमा एक , बिबिधता ले भरिपुर्ण , कला सुसंस्कृत !! पृथ्वी सबै घर हाम्रो , नछुट्याउ देश , प्रानी मात्रको शाझा थलो , नलिउ केही क्लेस !! प्रकृतिको बरदान हो , भेदभाव उस्को छैन , टुक्राटुक्रा नपारौं...
गजल कति राम्रो ढकमक्क फुल्यो फुल बारिमा हास्दै खेल्दै मेरो मन भुल्यो फुल बारिमा !! सजिएको फुल बारिमा रङगिन सप्नाहरु साजाएर खुशी सबै घुम्यो फुल बरिमा !! छैनन कुनै आस्था अनि बिस्वाश भरोशा कता कता भौतारिदै डुल्यो फुल बारिमा !! कति थिए पिर बेथा कति मायाका छाल सबै सन्सार बिर्सिएर भुल्यो फुल बारिमा !! न त रह्यो आसा अनि...
गजल माया गर्छु भन्दा भन्दै काडा बन्यो जात्मा हाम्रो सगरमाथा चुम्नै लाग्दा रातै ढल्यो जात्मा हाम्रो !! पारुहाङ्ग लाई सांक्छी राखी उन्लाइ नै मागेको माग्दा माग्दै थकित ज्यान गल्यो जात्मा हाम्रो !! न त सानो ठूलो हुन्छ जात त खाली दुईटा हुन्छ रुडिबादि भ्रम पारी आगै लाग्यो जात्मा हाम्रो !! कस्सम खान्छु कोहि बाट न छुटाउने प्रण...
गजल संगीत सरोबर झर्दा मेरो मन हुन्छ प्रसन्न ।। आज पनि झरे सङ्गीत सरोबार सबलाई गरे दर्शन ।। फुल वारि को माली भई बगैँचा को फुल हरु गोडौ ।। देश पर्देशमा बसे पनि एउटा सहयोगि हात हरुका केही सस्था जोडौ।। धनी नेता नया कार चढि हिड्छन लगाउछन सुनका अौठि हिराका हार ।। सधै सधै हेरि रहु...
सारङ्गिको मिठो धुनमा आउनु तिमी संगीत सरोबर घिन्ताङ मादल खैजडिमा आउनु तिमी संगीत सरोबर !! बिनायो र मुर्चुङ्गगाको झ्याउरे भाका गाउदै तिमी हरेक रातमा थकान मेट्न आउनु तिमी संगीत सरोबर !! लोक भाका र लोक संस्कृति लोप हुँदै छ हामी बाट बाचाउनु छ हाम्रो भाका आउनु तिमी संगीत सरोबर !! लाइक शेयर कम्मेन्ड गर्दै तिम्रो सम्मान...
गजल कती धेरै चर्चा गरौँ कुरा बिश्वास को ! हृदय मा रेटिए छुरा बिश्वास को !! बढ्नै नपाई घाटी रेट्ने काम भए छ यहाँ ! यतिकै मा मर्ने भए भुरा बिश्वास को !! अन्त्य हुन समय नि कती लाग्ने होला ! मध्य भाग मै हुने होकी पुरा बिश्वास को !! उनकै हात मा लगाई दिने ठुलो धोको...
जिन्दगी छ औंसीको रात जुन का कुरा नगरौ भो ! बिस्वास घाती दुनियामा गुन का कुरा नगरौँ भो !! सम्भाबना देखिदैन आफ्नो पन भेटाउनि ! मुरली र सारङ्गिको धुन का कुरा नगरौँ भो !! पिरतिको प्रचार गर्दै हिंड्ने मनहरुनी भेटेको छु ! बजार साह्रै महँगो छ सुन का कुरा नगरौँ भो !! मिठो अतित गुमायका यहाँ...
मेरै भलो चीताउछौ मै मरे भने के गरौली ! तीम्लाई नपाई आत्म हत्या गरे भने के गरौली !! गाउको मान्छे शहर पस्दा एक्लीएर रुनी मान्छे ! धर्ती बाटै म त बसाइ सरे भने के गरौली !! बाचेको छु कसम ूकान्छूु केबल तीम्रै माया पाउन ! तीमी बीनै अलपत्र परे भने के गरौली !! उर्जा मिल्ल्छ तीम्ले...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com