गजल
माया गर्छु भन्दा भन्दै काडा बन्यो जात्मा हाम्रो
सगरमाथा चुम्नै लाग्दा रातै ढल्यो जात्मा हाम्रो !!
पारुहाङ्ग लाई सांक्छी राखी उन्लाइ नै मागेको
माग्दा माग्दै थकित ज्यान गल्यो जात्मा हाम्रो !!
न त सानो ठूलो हुन्छ जात त खाली दुईटा हुन्छ
रुडिबादि भ्रम पारी आगै लाग्यो जात्मा हाम्रो !!
कस्सम खान्छु कोहि बाट न छुटाउने प्रण गर्दै
कु सस्कार्को अन्त्य सुरु अत्ति गर्यो जात्मा हाम्रो !!
न त छेक्दा छेकिन्छ नै न त रोक्दा रोकिन्छ यो
ज्यान्को निम्ति ज्यान दिने प्राण भयो जात्मा हाम्रो !!
भौतिक जिबन यात्री
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com