About Us

नेपाली गित संगीतको पछिल्लो बजारमा निकै खडेरी परेको यो अवस्थामा हामी र हाम्रो संगीत सरोबर डट कम टिमले यस क्षेत्रमा क्रियासिल नयाँ कलाकार लाई प्रोत्साहन र पुरानालाई सम्मान गर्दै उत्साहित तुल्याउनका लागि यस अनलाइन पत्रिका लाई संचालनमा ल्याएका छौं , तसर्थ हरेक तह र तप्का बाट हामीलाई सहयोग प्राप्त भैरहेको र हाल सम्मको यस अनलाइन पत्रिकाको सदस्यहरु तल उल्लेख गरेका छौं ।
अझै आउँदा दिनहरुमा हाम्रो सदस्य बन्न चाहनुहुने हरुको नाम र फोटो यसै गरि नै उल्लेख गर्दै जाने छौं ।
सदस्यहरु……..
1981980_688508027870386_7807020418323778752_n

         राजु बोहरा
 

 

ramesh-shrestha

           रमेश श्रेष्ठ
rajiv

       राजिव सुनुवार
8888

रोशन पोखरेल

९८४१०००९१८

९८०४३०००१८