“दोलखालि समाज यु ए इ ले यहि मार्च एक तारिख बनभोज कार्यक्रमको आयोजना गर्ने”

काठमान्डौ फागुन ३- दोलखाली समाज यु ए इ ले बृहद दोलखाली भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्दै वैदेशिक रोजगारी को सिलसिलामा दोलखा जिल्ला बाट यु ए इ गएका दोलखाली हरुको साझा सङगठन दोलखालि समाज यु ए इ ले यहि मार्च एक तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि...

” मलेसिया केलाङको ग्लोकोर्स होटलमा जनवरी २९ मा देश परदेश सांस्कृतिक धमाका हुने “

संगीत सरोबर डट कम–काठमाडौँ । मलेसिया विभिन्न क्षेत्रमा कृयसिल कलाकारहरु लाई देश परदेश म्युजिक कम्पनीले विशेष स्थान दिदै आइरहेको छ । तेस्तै आउदै गरेको चिनिया नवयाँ बर्ष तथा बौद्ध धर्मावलम्बी हरु को महान चाड ल्होसार को अबसर पारेर पनि देश परदेश म्युजिक कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको हो।...

” युनिक सास्कृतिक धमाका ४ आयोजना हुन १३दिन बाकी “

संगीत सरोबर माघ १ - मलेसिया मा आयोजना हुने युनिक सास्कृतिक धमाका ४ आयोजना हुन अब १३ दिन बाकी रहेको छ सबै ले अत्याधिक रुचाएको धमाकाले यस बर्षको चाइनिज नया बर्षको धमाकामा बेग्लै अनुभूति र सबै लाई अत्याधिक मनोरन्जन दिने हेतुले ९ जना कलाकार लाई मलेसिया भित्र्याउन लागेको आयोजक नवीन...

“मलेशिया बाटै लोक दोहोरी गीत पिरतीको मूल्य लिएर आए गायक सुन्दर गौतम”

संगीत सरोबर डट कम – राजु बोहरा – काठमाडौँ ।अर्घाखाँची को पणेना जन्मिएका गाएक सुन्दर गौतम रोजगारिको शिलशिला हाल मलेसियामा रहँदै एक कम्पनी आफ्नो जिम्मेवारी सम्हाल्दै साङितिक यात्रा लाई बिस्तारै प्रगाढ बनाउदै छ्न्। करिब एक बर्ष यता यो क्षत्र लागेका उनले अहिले सम्म आधा दर्जन भन्दा बढी गित बजारमा ल्याइसकेका छ्न...

” नेपाल अमेरिका एकता समाजको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न “

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । नेपाल अमेरिका एकता समाजको आयोजनामा यहि मिति,अक्टोबर ८, २०१६ शनिवार फुलपातीका दिन तारा हिमालयन कुजिन,आर्टेशियामा बेलुकी ८ बजे देखि रातको १२ बजे सम्मको समयमा बडा दशैं २०७३ शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पुर्णलाई विजय दशमी तथा शुभ...

” अक्टोबर २९ मा मलेसियामा देश पर्देश सांगीतिक कार्यक्रमको आयोजना हुँदै “

संगीत सरोबर डट कम , काठमाडौँ // राजु बोहरा । नेपालीहरु दिन प्रतिदिन बाध्यता बस पर्देशिने क्रम बढ्दो छ , यसरी पर्देशीसके पछि आफ्नो आफन्त र छरछिमेकी बाट टाढा रहनुको पिंडा कति कष्टकर हुन्छ , त्यो भोग्नेलाई थाहा हुन्छ , तर ति कष्टकर जिबनलाइ सहज बनाउनका लागि बेलाबखत नेपाली सांगीतिक क्षेत्रका कलाकारहरु...