गजल
संगीत सरोबर झर्दा मेरो मन हुन्छ प्रसन्न ।।
आज पनि झरे सङ्गीत सरोबार सबलाई गरे दर्शन ।।
फुल वारि को माली भई बगैँचा को फुल हरु गोडौ ।।
देश पर्देशमा बसे पनि एउटा सहयोगि हात हरुका केही सस्था जोडौ।।
धनी नेता नया कार चढि हिड्छन लगाउछन सुनका अौठि हिराका हार ।।
सधै सधै हेरि रहु जस्तो लाग्ने आहा कति रमाईलो सङ्गीत सरोबर।।
फुर्सद मिलाई टाईम हुदा यहि सङ्गीत सरोबर झरौ ।।
रोगी अनि दुखि पिडित लाई एसएस प्रबासी युबा समूह मिलि केही सहयोग गरौ ।।
दिन दिनै प्रबास मै बसि बिरहका गित गाएँ ।।
धर्म नै सेवा हो भन्दै म पनि केही सहयोगि बनी एस एस पर्बासि युवा समूह आएँ ।।
सदा सदा फुर्सद हुदा सङ्गीत सरोबर झर्नेछौ ।।
अब हामी सबै मिलि गरिब दुखि को सेवा गर्नेछौ।।
नाम =पर्मिला पौडेल
जिल्ला =उदयपुर गाईघाट जाल्पाचिलाउने
वाड=4साहिखोला गैरिटोल अन्चल सगरमाथा नेपाल
हाल =कुबेत
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com