संचारकर्मी शरण र करुणाको स्वरमा “रुँदै हिंड्छु सुनकोशी तिरमा” सार्जजनिक (भिडियो सहित)

काठमाडौं । लोक तथा दोहोरी गीत संगीतका प्यासी मनहरुका लागि गायक, सर्जक एवं सञ्चारकर्मी शरण हुमागाईंको "रुँदै हिंड्छु सुनकोशी तिरमा" गीत सार्बजनिक भएको छ । वास्तविकता नबुझि लिईने निणर्यले जीवनलाई आर्यघाटसम्म पुराउन सक्छ भन्ने कथा प्रस्तुत भएको उक्त गीत अशोककुमार सापकोटाले लेखेका हुन भने लय जीतबहादुर खड्काको रहेको छ । विष्णु...

६० कलाकार बने धनेश्वर टेलिफिल्म अवार्डको धनि