शिशिर बुढाथोकीको निर्देशनमा “ए मायाँ हे मायाँ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली गीत संगीतको बजारमा फरक-फरक स्वादका गीतहरु सार्वजनिक भैरहेका छन् । सोहि क्रमममा "ए मायाँ हे मायाँ" बोलको गीत सार्वजनिक भएको छ । गीतमा नवराज भण्डारी र सिम्रन परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई नारायण नेपालले आफ्नो शब्दद्वारा सजाएका छन् भने संगीत अनिल विरहीको रहेको छ । गीत...

रचना रिमालको तीज गीत “ए बाबा मलाई नर्सिङ पढाइदेऊ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायिका रचना रिमालको तीज गीत ‘ए बाबा मलाई नर्सिङ पढाइदेऊ' सार्वजनिक गरिएको छ ।  हरिप्रसाद भुसालको शब्द रहेको गीतको लय गोविन्द अनेकले तयार गरेका हुन् । गोविन्द अनेककै सङ्गीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन् । गीतको म्युजिक भिडियो पनि...

उमा श्रेष्ठको तीज गीत “बारुले कम्मरको ठुम्का” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायिका उमा श्रेष्ठले हरेक वर्ष जस्तै आफ्नो प्रस्तुतिमा तीज गीत लिएर आएकी छिन् । सिन्धुपाल्चोकमा जन्मिएकी उनले तीज गीत मात्र होइन अन्य गीतहरु पनि बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । गायिका उमा विभिन्न संघ संस्थामा पनि आवद्ध भएर नेपाली गीत संगीतको पक्षमा पनि आफ्नो...

थुतुनोले ल्यायो मरुभुमिको “किचिक किचिक” (भिडियो सहित)

काठमाण्डौ । मानिसमा अन्यक किसिमका कला हुने गर्दछ जुन कलामध्य छायांकनको माध्यमबाट अशंख्य गीत संगीत शृङ्गारेका लोकप्रिय छायाँकार मरुभूमि नारायले भर्खरै मात्र "किचिक किचिक" बोलको एक रोमान्चक गीत सार्वजनिक गरेका छन् । मरुभूमि छायाँकार मात्र होइनन्, उनले धेरै टेलीसिरिएलहरु पनि आफ्नो कलाको माध्यमबाट सजाएका छन् । उनि एक सफल संचारकर्मी समेत...

सामाजिक सन्जालले जुटाएको प्रेम सम्बन्धको कथामा अनिशाको “मायाँको सिमाना” (भिडियो सहित)

काठमाण्डौ । नुवाकोट जिल्ला बेलाकोट डाडा खर्कमा जन्मिएकी अनिशा घ्लान तामाङले आफ्नो प्रस्तुतिमा लोक दोहोरी गीत "मायाको सिमाना" भर्खरै बजारमा ल्याएकी छिन् । उनले यो गीत अपरिचित मान्छेलाई सामाजिक संजालको कारण नजिक ल्याएको कथामा तयार पारेकी हुन् । बिष्णु तामाङ्गको संगीत संयोजनमा तयार भएको यस गीतलाई सन्तोष घतानिले लय भरेका हुन्...

अप्सुको कारण इन्द्रको मनमा आगो’ (भिडियो सहित)

काठमाण्डौ । श्रोताहरुको चाहनालाई ध्यानमा राखेर विभिन्न गीत संगीत प्रस्तुत गरिरहेका लोकप्रिय गायक तथा सर्जक इन्द्र मगरले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "मनको आगो" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । यस भन्दा पहिले पनि इन्द्रले थुप्रै गीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा...

विकृतिजन्य गीतको भिडमा समिरले लाए मौलिक तीज गीत ‘ओम् नमः शिवाय’ (भिडियो सहित)

काठमाण्डौ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा, गीत–संगीतको माहोल पनि तात्न थालेको छ । यसै सन्दर्भमा लोकप्रिय गायक तथा सर्जक समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानको स्वरमा नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ भर्खरै सार्वजनिक भएको छ । यस गीतले परम्परागत तीजका धार्मिक र सांस्कृतिक भावनालाई आधुनिक...

लोकप्रिय गायक रामजी खाँण र शान्तिश्री परियारको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत ‘लुकी लुकी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली लोकसङ्गीतको दुनियाँमा फेरि एकपटक जीवन्त अभिनय, रमाइलो लय, दमदार स्वर र शैलीको मिश्रण बोकेको नयाँ लोकदोहोरी गीत ‘लुकी लुकी’ सार्वजनिक भएको छ। लोकप्रिय गायक रामजी खाँण र गायिका शान्तिश्री परियारको सशक्त स्वरले सजिएको यो गीतले छोटो समयमै दर्शक स्रोताको ध्यान तान्न सफल भएको छ। विनया अधिकारीकृष्ण लामिछानेको...

आशा बीसीको स्वरमा “ब्रिन्दावन” सार्वजनिक, मन छुने कथा र अभिनयले दर्शक भावुक (भिडियो सहित)

काठमाडौँ । नेपाली लोक  संगीतको क्षेत्रमा पुनः एकपटक सशक्त उपस्थिती जनाउँदै लोकप्रिय सुमधुर स्वरका धनी  गायिका आशा बीसीले आफ्नो मिठासपूर्ण स्वरमा सजिएको नयाँ गीत “ब्रिन्दावन” सार्वजनिक गरेकी छन्। मार्मिक शब्द, मन छुने धुन, सशक्त भिडियो अनि जीवन्त अभिनयको संगम रहेको यस गीतले श्रोतादर्शकको मन जित्न थालिसकेको छ।   गीतमा शब्द तथा संगीत...

छमिया झ्याम्मिएपछि गाउँघर र शहर नै झुम्मिँदै! लोकसङ्गीतमा नयाँ जोश बोकेको गीत भिडियो सहित सार्वजनिक

  काठमाडौं । नेपाली लोकसङ्गीतको दुनियाँमा फेरि एकपटक नयाँ स्वाद र ऊर्जा बोकेको गीत ‘छमिया’ सार्वजनिक भएको छ। जीवन्त अभिनय, रमाइलो लय, दमदार स्वर र सन्देशमूलक कथावस्तुले भरिएको यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न थालेको छ। गीतमा चर्चित लोकगायक टेक बिसीबिमला लामाको सशक्त स्वर रहेको छ।...