झाक्रिबास बासीहरुलाई समर्पित गर्दै सलिनाको “खोटांग झाक्रिबास सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । बिगतका निकै लामो समयदेखि आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी गायिका सलिना मोक्तानले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "खोटांग झाक्रिबास" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनले यस गीतलाई झाक्रिबासका सम्पूर्णलाई समर्पण गर्दै बजारमा ल्याएकी हुन् । गीतमा जनक लामा र सलिना मोक्तानको...

अब्बल कलाकार भरतले ल्याए “बिछोडको पिंडा” (भिडियो सहित)

काठमाण्डौ । लोक दोहोरी गीत होस् अथवा आधुनिक गीत सबै गीतहरुमा आफ्नो कला प्रस्तुत गर्न माहिर गायक तथा सर्जक भरत परियारले "बिछोडको पिंडा" बोलको गीतलाई  भर्खरै बजारमा ल्याएका छन् । गायक परियारले आफ्नै भरत परियार नामको युट्युब च्यानलमार्फत उक्त गीतलाई सार्वजनिक गरेका हुन् । उक्त गीतमा उनलाई गायिका गायत्री राना...

वियोगान्त प्रेमभावमा भिसन थापा मगरको “रुन सकिन” बजारमा (भिडियो सहित)

काठमाण्डौ । हाल प्रवासमा रहेका सर्जक भिसन थापा मगरले मर्मस्पर्सी गीत संगीतका प्यासिहरुका लागी आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "रुन सकिन" लाई भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा काम गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । भिसनको हालै बजारमा आएको माथि...

“इन्द्रावती उर्लियो” लिएर आए वरिष्ट गायक तथा सर्जक घमेश दुलाल (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक संगीतका धरोहर वरिष्ट गायक तथा सर्जक घमेश दुलालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "इन्द्रावती उर्लियो" भर्खरै बजारमा ल्याएका छन् । आम श्रोता तथा दर्सकहरुले केहि सुस्ताएको महसुस गरेता पनि उनि अहिलेको समयमा खुबै जुर्मुराएको अनुमान गर्न सकिन्छ । जसको कारण नेपाली लोक संगीतले निकै...