‘लाखौं चोट’ सार्वजनिक : प्रेम र बिछोडको अनुभूति बोकेको नयाँ नेपाली गीत

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘लाखौं चोट’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार शिवराज गौतम र गायिका सरीका घिमिरेको स्वरमा रहेको यस गीतमा प्रेममा आउने भावनात्मक उतारचढाव,...

पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको जीवन कथामा “कुरिती कु-संस्कार” आयो

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा “समाज परिवर्तन नेपाल” को प्रस्तुतीमा नयाँ गीत “कुरिती कु-संस्कार” सार्वजनिक भएको छ। यस गीतमा अन्तरजातिय जोडी पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथालाई समेटिएको छ। गुल्मीकी पार्वती बिश्वकर्मा र पाल्पाका...

जुनिभर हाँसेर” सार्वजनिक

  काठमाडौं — नेपाली आधुनिक संगीतमा नयाँ भावनात्मक प्रस्तुति "जुनिभर हाँसेर" सार्वजनिक भएको छ। लोकप्रिय गायक कृष्ण रेउले र निरन्त नम्बाङको सुमधुर स्वरले सजिएको यो गीतले प्रेम, मुस्कान र समर्पणको भावलाई उजागर गर्छ। गीतको शब्द निरन्त नम्बाङले लेखेका हुन् भने संगीत संयोजन कृष्ण रेउलेको रहेको छ। गीतलाई आकर्षक बनाउने कार्यमा बिमल छिनालले...

सुमन र दीपाको स्वर अजम्बरी प्रेमभावमा “बरदान हो माया” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ ।  आवाज मोसन पिक्चर्सले अजम्बरी प्रेमभावमा "बरदान हो माया" भर्खरै सार्वजनिक गरेको छ । मायाको परिभाषालाई प्रष्ट्याउदै आधुनिक स्वादमा तयार भएको यस गीतमा कर्णप्रिय स्वरका धनि सुमन के सी र दिपा लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा शब्द र संगीतको पक्ष पनि निकै बलियो रहेको छ । किश्वोर पोख्रेलद्वारा...

कभरगीतमा लोकप्रिय मुक्ता पान्डेको अफिसिय्यल गीत ‘सहीछाप’ सार्वजनिक

काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत 'सहीछाप 'सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन। पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली...

पार्वती विस्वकर्मा र जन्मत सुबेदीको स्वरमा “ओई माया ओई” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ। यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत...

गीतकार सङ्घको १६औं वार्षिकोत्सवमा दिलिप योञ्जनसहित आधा दर्जन स्रष्टा सम्मानित

काठमाण्डौ । गीतकार सङ्घ नेपालले आफ्नो १६औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा सक्रिय आधा दर्जनभन्दा बढी स्रष्टाहरुलाई सम्मान गरेको छ। बुधबार राजधानीको पिंगलास्थानस्थित वेस्ट वेष्टर्न प्लस होटलमा सम्पन्न समारोहमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका स्रष्टाहरुलाई नगदसहित सम्मान गरिएको हो। कार्यक्रमको मुख्य आकर्षणका रुपमा वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकलाई “अमर...

रमेश पौडेल र बिद्या लामाको स्वरमा “गाजलु आँखैमा” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । व्यवसायिकताको नाममा भित्रिएक धेरै गीत भन्दा पृथक र मौलिक स्वादमा रमेश पौडेल मकवानपुरे भाई र बिद्या लामाले आफ्नो सांगीतिक प्रस्तुति "गाजलु आँखैमा" भर्खरै सार्वजनिक गरेका छन् । गीतमा आफ्नै गाउँवस्ती र कुना कन्दरामा प्रयोग हुने भाका तथा शब्दलाई रोमान्चक ढंगले बुनिएको छ । ज्ञानराज राइको लय तथा शब्दले सजिएको...

बद्रीको “नौतुनाको रेल” ले लोकप्रियता प्राप्त गर्दै (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "नौतुनाको रेल" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पानि दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ छुट्टै पहिचान बनाएका बद्रीको...

उमेश ठगुन्ना र देवी घर्ति मगरको स्वरमा “धानको बाला” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक उमेश ठगुन्नाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "धानको बाला" भर्खरै सार्वजनिक गरेका छन् । गीतमा घाँस दाउरा मेलापात गर्दा बसेको निश्चल प्रेमलाई स्मरण गरिएको कथा समाबेश गरिएको छ । ठगुन्ना कै लय र जे बि ओलीको शब्दबाट सजिएको गीतमा उमेश ठगुन्ना र देवी...