काठमाण्डौ । नेपाली गीत संगीतको प्रबर्धन र सम्बर्धनका साथै कलाकारहरुको योगदानको कदर गर्दै मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ आयोजना हुने भएको छ । नव होस् अथवा पुराना सबै कलाकारहरुको सम्मानार्थ साथै बिभिन्न भाषा भाषिका गीत संगीतहरु समेत समाबेस गरिएको यस कार्यक्रमको मिति भने हाल तोकिएको छैन ।
गीत संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ् केहि समय अगाडी आवेदन फारम खुल्ला गरिएकोमा अहिले भने प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ को नोमिनेशनमा पर्नेहरुको नाम सार्वजनिक गरिएको छ ।
नोमिनेशनमा पर्नेहरुको लिस्ट तल उल्लेख गरिएको छ ।

सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com