जिन्दगीमा एउटा मान्छे खास हुदाेरहेछ !
मन अनि मुटुि भित्र वाबास हुँदाेरहेछ !!
अाफ्नाे गल्ति लुकाउन झुटाे कुरा बाेल्दा पनि !
उस्काे नै खै किन विस्वास हुँदाेरहेछ !!
जो बिना जीवन नै अधुराे लाग्छ !
नसा नसा रगत बिन पास हुँदाेरहेछ !!
किहले काँही रिसाएर गाली गर्दा उस्ले !
किन किन उस्काे मात्र अाश हुँदाेरहेछ !!
मानिरहुँ जस्ताे लनग्छ जेजे भन्दै जान्छ !
उही पाउन मन सधैँ दास हुँदाेरहेछ !!
मन अनि मुटुि भित्र बास हुँदाेरहेछ !
जिन्दगीमा एउटा मान्छे खास हुँदाेरहेछ !!
अन्जना पाठक
धादिंग छत्रे देउराली हाल काठमाडौँ ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com