एउटा दिल दुखेर के भो ” ©अधुरो मन्जिल “

एउटा दिल दुखेर के भो । तिम्रो दिलमा खुशी भए । माया गर्ने त हजार हुन्छन । पैसा हुने कुबेर भेट्टाए । भन्यौ पहिले म माया गर्छु । सङ्गै जिउने मर्ने बाचा गर्छु । कसम खाने हजार हुन्छन । सुखले जिउने आधार पाए । माया गर्ने त हजार हुन्छन । पैसा हुने कुबेर भेट्टाए। तिम्रो माया कस्तो झुटो रहेछ । चोखो...

” फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी “( अधुरो मन्जिल )

फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी ! सन्सारमै नदेखेको अमुल्य चिज हौ तिमी !! पुर्णिमाको जून पनि तिमि देख्दा ओत लाग्छ ! जति हेरु तिमिलाइ अचम्मको भोक लाग्छ !! तेत्तीस कोटि देवताको संरचना हौ तिमी ! चोखो मनले पूजा गर्ने आरधना हौ तिमी !! फूल भन्दा जून राम्रो जून भन्दा पनि तिमी ! सन्सारमै नदेखेको...

” बटुकीलाई मोही हजुर पटुकीलाई मकै “अधुरो मन्जिल “

बटुकीलाई मोही हजुर पटुकीलाई मकै तिमी बिनाको योसन्सारमा हुन्छु मत एक्लै झ्यालमा राखौला मायालाई झ्यालमा राखौला गुन्द्रुक मकै जे छ घरमा सङ्गसङ्गै चाखौला। मिठाे भन्छन मुल्कोपानी त्यस्तैछ तिम्रो जवानी कैले होला बन्ने हाम्रो मिठो प्रेमको कहानी काखमा राखौला मायालाइ काखमा राखौला जुनि जुनि माया लाउन देबिदेउता भाकौला। देख्छु सधै सपनीमा तिमी र म ककनीमा तिम्रो हाम्रो भेट हुने कैले...

” तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको “

तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको ! तिम्लाई सम्झी म मरेर बाँचेर हो मन रोएको !! छुटेको साथ टुटेको दिल भताभुङ्ग जिन्दगीको ! अनायासै सोझो यो मन भाँचेर हो मन रोएको !! नाटक जस्तै जिन्दगीको देखावटी हाँसो  ! भित्री मन रुवाउदै नाचेर हो मन रोएको !! राम जस्तो सत्यवादी बन्न खोज्दा यो कलिमा ! सिता...

भनौं भने तिमीलाई हजार कुराहरु छन् ( अधुरो मन्जिल )

" भनौं भने तिमीलाई हजार कुराहरु छन् "   भनौं भने तिमीलाई हजार कुराहरु छन् हजार कुराहरूमा धेरै त गुनासाहरु छन् जति जति नजिकिन्छु झन् झन् टाढा हुन खोज्छौ चोखो माया लाउन पनि दुनियाँको डर मान्छौ मायाका कुराहरूमा धेरै त अप्ठ्याराहरु छन् भनौं भने तिमीलाई हजार कुराहरु छन् हजार कुराहरूमा धेरै त गुनासाहरु छन् एकोहोरो माया म कति लाउ...

हेप्नै पर्ने के देख्यौर जातमा ? सबिता बि.क अभागि आँसु दोलखा “हाल दुबई”

संगीत सरोबर डट कम – राजु बोहरा – काठमाडौँ । पेसाको आधारमा बर्ग छुटाईदिए जातको आधारमा धर्म ४ जात ३६ वर्ण यो राजाको पालाको कुरा अहिलेको लागि एउटा उखान जस्तै हो । हामि त २ जात भनि छुटाउछौ १ महिला २ पुरुस । भन्न त गणतन्त्र आयो लोक तन्त्र आयो जातिय...

” खेर जाँदैनन् सपनाहरु – साहित्यकार निरु न्यौपाने “

जिबनमा बसन्तलाई , बहारलाई पर्खेर बस्ने हरु ! पतझड मौसममा सुकेको हाँगा र झरेको पातमा !! जिबन खोजेर हेर त ? कहिले खेर जाँदैनन् सपनाहरु ! सुकेको हाँगामा सम्झ डाली पलाउँछ !! झरेको पातले सम्झ चरीले गुड बनाउँछ ! एक दिन फेरी बर्षात हुनेछ !! हराभरा हुनेछ त्यहि पतझड बन ! अनि फुल्नेछन् आशाका फुलहरु !! रमणीय हुनेछ घर...

मृत्यु पछि पत्रकारलाई गाह्रो नपारौँ कलाकार ” सौगात आशक “

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । अचेल गीतसंगीतमा आधुनिकताको प्रभाव सजिलै देख्न पाइन्छ , अझ लोक गीत–संगीतको क्षेत्रमा आधुनिकताको प्रभाव विशेष छ । प्राय विवादमा पनि तानिरहेका हुन्छन् यस्ता गीतहरु । समय अनुसारको परिवर्तन जायज तथा अपरिहार्य छ । तर प्राय विवादको हकमा गायक, संगीतकार, गीतकार तथा कलाकारले...

” तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको “

तिम्रै माया यो मुटुमा साँचेर हो मन रोएको ! तिम्लाई सम्झी म मरेर बाँचेर हो मन रोएको !! छुटेको साथ टुटेको दिल भ ता भुङ्ग जिन्दगीको ! अनायासै सोझो यो मन भाँचेर हो मन रोएको !! नटक जस्तै जिन्दगीको देखावटी हाँसो ! भित्री मन रुवाउदै नाचेर हो मन रोएको !! राम जस्तो सत्यवादी बन्न खोज्दा यो...

” मनको अदालतमा न्याय ठहर गरियो “

मनको अदालतमा न्याय ठहर गरियो ! खुसि खुसि जिबन काट्ने रहर गरियो !! अजम्बरी नाता हाम्रो टुट्ने छैन बाचा ! लान्छना ति समाजको बदर गरियो !! तिमीलाई आफ्नो बनाएर देखाउंदा जगमा ! लाग्छ साँच्चै जिन्दगीको जंघार तरियो !! फाट्न थाल्यो मन कहिले , कहिले रोए आँखा ! सम्झौता हो जिबन भन्दै सफर गरियो !! हिजो अस्ति म बिना...