आयो भन्छन सबैजना दसै तिहार आयो अरे

आयो भन्छन सबैजना दसै तिहार आयो अरे आयो भन्छन सबैजना दसै तिहार आयो अरे ! गाउँघरमा खुसियाली लहर छायो अरे !! धन हुनेलाइ दसैं तिहार भनेजस्तै हुन्छ यहाँ ! भोका नांगा गरिबको त मन रोयो अरे !! भनी देउन दुर्गा माता हाम्रो दसै कहिले आउने ! टीका अनि जमरा हाम्ले कहिले लाउन पाउने !! जताततै खुसियाली हसिला...

” कहिल्यै आउने भएन आमा प्रदेशिको दसैं तिहार “

" कहिल्यै आउने भएन आमा प्रदेशिको दसैं तिहार " टीका अनि जमरा लाउन आमा थियो रहर ! कहिल्यै आउने भएन आमा प्रदेशिको दसैं तिहार !! सबै संगै साथ बसेर रमाउन मन थियो आमा ! प्रदेशमै जीवन बित्नेभयो रैछ आमा एस्तै प्रहर !! साथी भाइ फर्के होलान् छोडी प्रदेश अनि शहर ! मलाइ पनि मन छ आमा...

” म यस्तै छु बैरागी, गाली देऊ ठिकै छ “

म यस्तै छु बैरागी, गाली देऊ ठिकै छ ! म यस्तै छु बैरागी, गाली देऊ ठिकै छ ! घृणाको नजरले, ताली देऊ ठिकै छ !! जानिन मैले, तिमी झैं बन्न ! खाडल नै खनी, हाली देऊ ठिकै छ !! खस्दै छु जीवनमा, हावामा बेहोस भै ! भाचिएको सानो, डाली देऊ ठिकै छ !! भोको छु म, तिम्रो...

” मध्य रातमा मेरो देश चिच्याएको देखें “

" मध्य रातमा मेरो देश चिच्याएको देखें " मध्य रातमा मेरो देश चिच्याएको देखें ! लुट्न भनी देश द्रोही पिच्छाएको देखें !! आफ्नैले नै लुट्दै रैछन मेरो देश नेपाललाइ ! पराइले रमाइ रमाइ गिज्याएको देखें !! नदि नाला देशको भुमी बेची सके सबै यिनले ! भ्रष्टाचारि हरुले देश सिद्ध्याएको देखें !! जलस्रोतको दोस्रो धनी हाम्रो देश नेपाल...

यो दसैँ मा चाहेर नि आउन पाइन मेरी आमा !

यो दसैँ मा चाहेर नि आउन पाइन मेरी आमा ! यो दसैँ मा चाहेर नि आउन पाइन मेरी आमा ! तिम्रो हातको टिका जमरा लाउन पाइन मेरी आमा !! बाबा पनि बसे होलन छोरो अाउला भन्दै ! आमा पनि बसी हौली बाटो हेरी दिन गन्दै !! घर आउन त धेरै मन थियो आउन पाइन मेरी...

माया गर्नेलाइ टाढी देउ भन्न कहाँ सकिन्छ र !

माया गर्नेलाइ टाढी देउ भन्न कहाँ सकिन्छ र ! माया गर्नेलाइ टाढी देउ भन्न कहाँ सकिन्छ र प्रिय तिम्रो चोखो माया गन्न कहाँ सकिन्छ र सास मात्र मेरो प्रीय प्राण तिमी मा नै बस्छ ! आफ्नै मुटु बाट टाढा बन्न कहाँ सकिन्छ र !! खुवाउँछु तिम्लाइ भरी पेट राख्ने छैन भोको कहिल्यै ! म नै खाउँला...

“नरुनुहै आमा पर्देसमै मरेभनि”

साथि सङ्गि गाँउघरमा नखोज्नुहै मलाई ! पर्देसकै काखमा जीवन तैरियर सरेभनि !! तातो घाम र चिसो AC जुदि थला परे भनि ! औसदिको डोज बडि भै रिङ्गटाले ढलेभने !! नरुनुहै आमा पर्देसमै मरेभने ! मरुभुमि बगरमा म ढलेर परे भने !! दाजु भाई अनि दिदी बैनि भन्दैन्न आमा पैसाको अगि !! आफ्नैले आफ्नैलाई चिन्दैनन् आमा यहाँ पैसाको...