साथि सङ्गि गाँउघरमा नखोज्नुहै मलाई !
पर्देसकै काखमा जीवन तैरियर सरेभनि !!
तातो घाम र चिसो AC जुदि थला परे भनि !
औसदिको डोज बडि भै रिङ्गटाले ढलेभने !!
नरुनुहै आमा पर्देसमै मरेभने !
मरुभुमि बगरमा म ढलेर परे भने !!
दाजु भाई अनि दिदी बैनि भन्दैन्न आमा पैसाको अगि !!
आफ्नैले आफ्नैलाई चिन्दैनन् आमा यहाँ पैसाको लागि !
छटपटाई ओछ्यानमा पानी पानी आवाज दिदा !!
हेर्दै हाँस्दै गर्छन आमा म बिरामि हुदा !
नरुनुहै आमा पर्देसमै परेभनि !
मरु भुमि बगरमा म ढलेर परे भनि !
ठुलाठुला बोटहरुमा छरपस्ट पैसाको खात हुदैन !!
दुख धैरै हुन्छ आमा हाम्रो कुरा कसैले सुन्दैन !
कुरा सुन्नि सबै स्वार्थि हुन्छन् अनेक कुरा मनमा गुन्छन !!
किन बेच पैसाले हुन्छ भन्दै सबै कुरा पैसानै चुन्छन !
नरुनुहै आमा पर्देसमै मरेभनि !!
मरुभुमि बगरमा म ढलेर परेभनि !
सबिता बि क अभागि आँसु हाल यु ए ई
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com