धन सम्पतिका लागी तँछाड मछाड गर्नेहरु प्रति उमेश ठगुन्नाको “जिन्दगि के छ र” (भिडियो सहित)

काठमाण्डौ जेष्ठ १२ - नेपाली लोक तथा दोहोरी गीत संगीतका हस्ती द्वय उमेश ठगुन्ना र जे बि ओलीको सहकार्यमा भर्खरै मात्र उमेश ठगुन्नाको प्रस्तुतिमा लोक लोक गीत "जिन्दगि के छ र" सार्बजनिक भएको छ । सामाजिक यथार्थतालाई चित्र गरेर तयार पारिएको गीतलाई लय शब्द उमेश ठगुन्नाले भरेका हुन् भने स्वर...

माओवादीको चरित्र हत्या गर्न खोजेपछी डि.आर सुजनलाई मार्ने योजना बन्दै (भिडियो सहित)

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।   सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध...

पवित्राले लेखिन् यति मिठो गीत “किन आको छेउ” (भिडियो सहित)

काठमाण्डौ बैशाख २३ - नेपाली गीत संगीतको बजारमा दिनप्रतिदिन फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसभित्र कुनै मर्मस्पर्सी पर्छन् भने कुनै रोमान्चक धारका छन् । यसै भित्र भर्खरै मात्र ऋषि कंडेलको प्रस्तुतिमा लोकदोहोरी गीत "किन आको छेउ" बोलको गीत पानि सार्बजनिक भएको छ । प्रस्तुत गीत रोमान्चक सैलिमा...

मुकुन्द महत र प्रेक्षा गौतमको सुमधुर स्वरमा “आउँदै गर सान्नानी” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ बैशाख २३ - विस्वको जुनसुकै मुलुकमा पुगे पनि, आफ्नै जन्मभूमि जस्तो प्यारो कहाँ हुन्छ र !! यो धेरै नेपालीहरुले महसुस गरेको कुरा हो । तर पनि बाध्यता र विवसताले मानिसलाई कहाँ कहाँ पुर्याउने गर्दछ । यो समयमा नेपाली मौलिक लोक दोहोरी गीतहरुले आफ्नै गाउँ घर भिर पाखामा रहेको अनुभूति...

गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक

काठमाण्डौं । गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘ धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन ।...

दिनेश श्रेष्ठको निरु कार्की संग “ओले ओले” (भिडियो सहित)

काठमाण्डौ बैशाख १६ - स्थायी घर नुवाकोट भएका र हाल प्रबासमा रहेका लोकप्रिय कलाकार दिनेश श्रेष्ठको लय शब्दमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत निरु कार्कीको प्रस्तुतिमा "ओले ओले" बोलको रहेको छ । गायक तथा सर्जक दिनेश, नेपाल हुँदा पनि आफ्नो सांगीतिक यात्रालाई उही जोस जाँगरका साथमा...

कुमार रनपहेलीले ल्याए ‘खाली छ दिल’ (भिडियो सहित)

काठमाडौं । गायक कुमार रनपहेलीले ‘खाली छ दिल’ नामक गीतको भिडियो बजारमा ल्याएका छन् । गायक रनपहेलीको आफ्नै एकल आवाज रहेको गीतमा उनकै शब्द रचना र संगीत रहेको छ । गीतको भिडियो बुधबार ‘पहेली म्युजिक’ युट्युब च्यानलमार्फत बजारमा आएको हो । थ्री एस स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा महाराज थापाले संगीत संयोजन...

बले र अनुको अभिनयमा “सोल्टी सोल्टीनी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत “सोल्टी सोल्टीनी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा...

डि.आर सुजनको संगीत र निर्देशनमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक

काठमाडौं बैशाख १४ । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका...

प्रथम उपराष्ट्रपति प्रमानन्द झाको हातबाट कलाकार उमेश ठगुन्ना सम्मानित’

काठमाण्डौ बैशाख ११ - गायन होस्, शब्द लेखन अथवा लय सिर्जना गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन मस्तिष्कमा बास बस्न सफल कलाकार उमेश ठगुन्ना सम्मानित भएका छन् । उनले गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट सम्मान पत्र ग्रहण गरेका हुन् । गत शुक्रबारको दिन काठमाण्डौको राष्ट्रीय नाचघरमा फोकस नेपालले...