काठमाण्डौ बैशाख ७ - आफ्नै कला संस्कृति र मौलिक रितिरिवाजलाई शिरोपर गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अगाडी बढिरहेका कलाकार द्वय रामशरण ढकाल र शम्भु नेपालको संयुक्त प्रस्तुति लोक दोहोरी गीत "औंठी तोला" सार्बजनिक भएको छ । उनीहरु द्वयको सहकार्यमा यस भन्दा पहिले पनि केहि गीतहरु सार्बजनिक भैसकेका...
काठमाण्डौ बैशाख ३ - हरेक कलाकारहरुका प्रस्तुतिमा नयाँ स्वाद दिएर बजारमा ल्याउने प्रयास गरिएको हुन्छ । पछिल्लो समय अशंख्य श्रोता तथा दर्शकहरु गीत संगीतलाई बुझेर हेर्ने सुन्ने क्षेमतावान छन् । यसैलाई मध्यनजर गर्दै भर्खरै मात्र "तिमि दियो हौ" बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्टुडियो क्वालिटीलाई...
काठमाण्डौ बैशाख ३ - नेपाली आधुनिक गीत संगीतका अनुरागीहरुका माझ "पिरती" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत सर्वप्रिय गायिका मेलिना राई द्वारा स्वर बद्ध छ । गीतमा उमेरको परिवर्तन संगै एक युवतीले एक युवाप्रति आकर्षित भएको कथा समाबेश गरिएको छ । प्रस्तुत गीतलाई शब्द संगीत किरण माइकल...
काठमाण्डौं फिल्ली क्याफे नेपाल ले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली सगँको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध व्राण्ड को रुपमा स्थापित...
काठमाण्डौ चैत्र २४ - स्थायी घर नेपाल बाँके र केहि बर्ष अघि सम्म प्रबासमा रहेर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त खाई नखाई आर्थिक जोहो गरेर बिगत निकै लामो समय यता बिभिन्न गीत संगीतमा काम गरिसकेका लोकप्रिय गीतकार प्रशान्त श्रेष्ठले नेपाल फर्किए पश्चात पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उनले धेरै...
काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणिय स्थालहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको...
काठमाण्डौ चैत्र १९ - स्थायी घर नुवाकोट भएका र केहि समय अगाडी सम्म प्रबासमा रहेका कलाकार रुपक राना मगरले छुट्टीको समयममा नेपाल आएर एउटा गीत रेकर्ड गरेका छन् । उक्त गीत "मकै भटमास" बोलको रहेको छ । बिगतदेखि नै औपचारिक रुपमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा प्रवेश नगरेता...
काठमाण्डौ फाल्गुन २८ - दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आज काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसको सभाहलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा...
काठमाडौ । नेपाल संगीत उधोग संघको आयोजनामा दोस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । यसै संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग बाणिज्य महासंघ बस्तुगत परिषदका पुर्व उपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा...
काठमान्डौ फाल्गुन २८ - लोक दोहोरी पारखी मन्हारुका लागी लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसै भिडमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा गायन होस् अथवा सृजनाको विधाबाट आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत श्रीजन पण्डित र...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com