काठमाण्डौं । गायक सुवास खत्री , सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरि गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ। गीतमा सारिका केसी र दिनेश...
काठमाण्डौ फाल्गुन २२ - शब्द र लयको परिपुरक लोक दोहोरी गीत "मायाले पार्यो भुमरी" भर्खरै सार्बजनिक भएको छ । प्रस्तुत गीत गोकुल ढकालको नाममा सार्बजनिक भएको हो । कलाकार गोकुलले यस भन्दा पहिले पनि केहि गीतहरु सार्बजनिक गरिसकेका छन् । स्थायी घर काभ्रे भएका गोकुल नेपाली कलाकारिता क्षेत्रका सर्वप्रिय पात्र किरण...
काठमाण्डौ फाल्गुन २२ - प्रतक्ष्य दोहोरी तर्फ टिकटकको माध्यम बाट निकै जोशका साथमा प्रस्तुत हुनुहुने कलाकार बद्रि सिटौलाले भर्खरै मात्र अर्को गीत सार्बजनिक गरेका छन् । उक्त गीत "फर्केर नहेर" बोलको रहेको छ । बद्रीले यस भन्दा पहिले पनि थुप्रै जोशिला गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका...
काठमाडौं, राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डमा “तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । “नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी हुन्...
विराटनगर शनिबार, १३ फागुन, २०७९ लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) आज शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना...
काठमाण्डौ फाल्गुन ०९ - हाल प्रबासमा रहेका उमाकान्त लम्साल सदैब मौलिक संस्कृतिको चिन्तनमा हुने गर्दछन् । नेपाली मौलिक लोक तथा दोहोरी गीतमा पाश्चातीय संस्कृतिको हाबी भएको भन्दै उनले आफ्नै लय शब्द र प्रस्तुतिमा भर्खरै मात्र लोक दोहोरी गीत "पागल सरि डुल्ने" बोलको गीतलाई सार्बजनिक गरेका छन् । प्रस्तुति गीतमा बिलन...
काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको...
काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको "दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ ।काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम...
काठमाण्डौ फाल्गुन ०५ - नेपालको कानुनमा फस्ने र फसाउनेको खबर आम नेपालीहरुले सुन्दै र देख्दै आएका छौं । यस्तै खबर भित्र लोकप्रिय गायक तथा मोडल प्रदिप रोका पनि फसेका छन् । उनि एक युवतीको अँगालोमा बाँधीरहँदा अर्का जमातले भिडियो बनाई कानुन समक्ष पुग्दा फसेका हुन् । तर यो सबै एक गीतको...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com