सामजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सागीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली 'आइ एम सरी' बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र सगीत...
काठमाण्डौ असार १५ - बिशेष गरेर टिकटकमा जोसिलो ढंगबाट प्रत्यक्ष दोहोरी प्रस्तुत गरेर भाइरल बनेका लोकप्रिय गायक तथा सर्जक बद्रि सिटौलाले फेरी अर्को गीत लिएर आएका छन् । उक्त गीत "रानी फुल" बोलको रहेको छ । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा अगाडी पनि थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता...
काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास...
काठमाण्डौ असार ०६ - काब्य म्युजिक प्रालिको आयोजना हुन गैरहेको दोश्रो काब्य म्युजिक अवार्ड २०८० को मनोनयन सार्बजनिक भएको छ । आयोजकको अनुसार २०८९ सालबाट सुभारम्भ भएको यस अवार्डको दोश्रो संस्करण यहि आउँदो असार २३ गते निकै भव्यताका साथ् सम्पन्न हुनेछ ।उक्त कार्यक्रम चलचित्र बिकाश बोर्डको हल चाबहिलमा सम्पन्न हुने...
काठमाडौँ — 'द भ्वाइस अफ नेपाल सिजन ४' का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा 'सिमाना' बोलको नयाँ गीत सार्वजनिक भएको छ । देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा 'भ्वाइस अफ नेपाल' बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई...
विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा...
काठमाण्डौ जेष्ठ २७ - लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको लय तथा शब्दमा तयार भएको गीत "लाइदिम मयाँ" अहिले युट्युबको ट्रेन्डिङ्ग नम्बर २९ मा आएको छ । यस भन्दा पहिलेको "ओल्ले ओल्ले" बोलको गीतलाई मिडीया प्रोमोसनमा कुनै कन्चुसाई नगरेता पनि "लाइदिम मयाँ" लाई सिमित मिडिया बजाउँदा युट्युबको ट्रेन्डिङ्गमा पाउँदा दिनेश...
काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र...
काठमाण्डौ जेष्ठ २२ - लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित हुन कयौं संघर्ष गरेका नुवाकोटे युवा दिनेश श्रेष्ठ हाल भने आफ्नो पृथक पहिचान बनाउन सफल भैसकेका छन् । उनले बिगतमा खालि खुट्टा हिंडेर मौलिकताको जगेनार्थ धेरै त्याग गरेका छन् । उनै दिनेशको लय शब्दमा भर्खरै मात्र एक गीत सार्बजनिक...
काठमाण्डौ जेष्ठ १५ - बिशेष गरेर आधुनिक गीत संगीतमा आफ्नो कला प्रस्तुत गर्दै आएकी गीतकार एवं गायिका जानुका लामिछाने भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक गरेकी छिन् । उक्त गीत "कति बस्छौ लामखुट्टे धपार" बोलको रहेको छ । रोमान्चक स्वादबाट तयार भएको यस गीतमा जानुका लामिछानेको साथमा सरोज लामिछानेको...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com