साउन ७ ,काठमाडौ । लन्डन निवासी चर्चित मोडेल एबम गायिका अनिता लिम्बुले नयाँ गीत 'टिकटक'को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । अनितालाई हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाइ लण्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो। अनिताको नै शब्द र संगीत रहेको गीतलाई विषम आचार्यको एरेन्ज रहेको छ ।...
काठमाण्डौं । गीतकार दिलिप योञ्जन तामाङ्गको शब्द रचनामा रहेको तामाङ्ग सेलो‘युगौ युग सगँ सगैं बाँचौला‘ गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । गीतमा सुरेश लामा र गायिका अन्जु लामा तामाङ्गको स्वर रहेको छ । युवा युवती विचको माया प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । मौलिकपनको आभास दिने किसिमको गीत बनेको गीतकार...
पछिल्लो समय नेपाली गीतसंगीतको वितरणमा पनि डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ । यही अघि बढिरहेको डिजिटल प्लेटफर्म र डिजिटल मार्केट मार्फत गीत संगीत र वेब सिरिज निर्माण र बजारीकरणमा बिगत देखि नै लागिरहेको एसियन म्युजिकले सोमबार मात्रै 'आँसुको मूल्य ' गीत सार्वजनिक गरेको छ। लोकप्रिय गायक...
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “खाली हात आर्यौ” गीतको रेकर्डिङ्ग हिजो काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायक प्रविण बेडवाल ले स्वर दिएका छन । गीतलाई आध्यामिक रुपमा प्रस्तुत...
काठमाण्डौ असर २९ - लोकप्रिय गायिका अमृता रायमाझीको पछिल्लो लोक दोहोरी गीत "अच्छा लेकिन" भर्खरै सार्बजनिक भएको छ । निकै समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल उनि बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ जनमानस माझ परिचित छिन् । हाल दोहोरी साँझमा समेत क्रियासिल रहेर अमृताले आफ्नो पछिल्लो...
काब्य म्युजिक सेन्टरद्धारा आयोजित दोस्रो काब्य म्युजिक अवार्ड – २०८० माननीय बन तथा बातावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतो ज्यूको प्रमुख आतित्थ्यतामा र काब्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा नेपाल चलचित्र बिकाश बोर्ड, चाबहिलमा सम्पन्न भएको छ । उक्त समारोहमा जगदिश्वर नरसिंह के.सी.,बरिष्ठ गायक धुर्वराज खड्का,बरिष्ठ कलाकार उत्तम के.सी.,बरिष्ठ कलाकार पल्पसा...
काठमाण्डौ असार २५ - बिस्वको जुनसुकै कुनामा पुगेता पनि आफ्नै कला संस्कृति र मौलिकतालाई नभुल्ने लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले भर्खरै मात्र आफ्नै लय सिर्जनामा "मायाजाल" बोलको गीत सार्बजनिक गरेका छन् । उक्त प्रस्तुति सबिना सापकोटाको नाममा सार्बजनिक भएको हो । भानुभक्त कटुवालको शब्द द्वारा सजिएको गीतमा समिर आचार्य, कान्त...
काठमाण्डौ असार २३ - प्रत्यक्ष दोहोरी तर्फ आफ्नो छुट्टै पहिचान स्थापित गरेकी नुवाकोटे चेली शान्ति तामाङ्गले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "स्वर्गकी परी" भर्खरै सार्बजनिक गरेकी छिन् । आफुले गरेको मेहनत र त्यागलाई अशंख्य श्रोता तथा दर्शकहरुको आफ्नो मन मस्तिष्कमा राख्नु हुने छ भन्ने पूर्ण बिश्वासमा उनले...
काठमाण्डौ असार २३ - स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले पुनः आफ्नो स्वरमा शर्मिला वाइबाको लोक दोहोरी गीत "सानु कहाँ छौ सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिती सकेका छन् । यस पटकको गीतमा...
काठमाडौं – गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको 'केही त बोली देउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिक्रम साम्पाङको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com