लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

काठमाण्डौं काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको...

मलेसियाको जोहोरमा जोहोर कप फुटबल प्रतियोगिता हुने

मलेसिया । मलेसियाको जोहोर राज्यमा रहेका प्रवासी नेपालीहरु सम्मेलित नेप्लिज फुटबल कम्युनिटी ‘एनफसी’को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी...

यस कारण गर्लफ्रेन्ड छोडे नायक पल शाहले (भिडियो सहित)

काठमाण्डौ श्रावन ३१ - श्रष्ठा सर्जकको हक हितका निमित्त काम गर्ने भनेर खोलिएका संघ संस्थामा कुनै नेतृत्व यस्ता देखिन्छन्, जसलाई त्यो क्षेत्र संग सम्बन्धित कुनै ज्ञान नै छैन र उ त्यो क्षेत्र संग सम्बन्धित नै छैन । तर राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग शाह भने बिगत निकै लामो समय...

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

काठमाडौँ , श्रावण २४।साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन...

तीज गीत “पापाकी परी” लिएर आइन् उमा श्रेष्ठ (भिडियो सहित)

काठमाण्डौ श्रावन १९ - लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य  श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत "पापाकी परी" सार्बजनिक गरेकी छिन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत...

शारदाको तीज गीत “सुनरी कसैमा” (खर्ककी चेली भाग २) बजारमा (भिडियो सहित)

काठमाण्डौ श्रावन १९ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै स्थायी घर लमजुङ्ग भएकी लोकप्रिय गायिका शारदा रसाइलीले भर्खरै मात्र एउटा तीज गीत सार्बजनिक गरेकी छिन्  उक्त गीत "सुनरी कसैमा" (खर्ककी चेली भाग २) रहेको छ । गायिका शारदाले पोहोर साल मात्रै "आउ नाचौं" (खर्ककी चेली...

भाग्यमानीले हेर्नै पर्ने गीत “चन्दु चन्दन” बजारमा (भिडियो सहित)

काठमाण्डौ श्रावन १७ - धार्मिक आस्था र बिचारमा आफ्ना जिबन समर्पित गरेका लोकप्रिय गायक तथा सर्जक सरोज ढकालले भर्खरै मात्र लोक दोहोरी गीत "चन्दु चन्दन" सार्बजनिक गरेका छन् । उनको यस गीत भन्दा पहिले "रुमाल खल्तीमा" बोलको गीत सार्बजनिक गरेका थिए । व्यवसायिकताको नाममा आफ्नै कला संस्कृति र मौलिकताबाट अलग...

“फाइनान्स वाली” संग गायक तथा सर्जक एवं संचारकर्मी शरण हुमागाईंको चक्कर (भिडियो सहित)

काठमाण्डौ श्रावन १६ - स्थायी घर काभ्रे भएका लोकप्रिय गायक तथा सर्जक एवं संचारकर्मी शरण हुमागाईं र भावना तिमल्सिनाको स्वरमा भर्खरै मात्र "फाइनान्स वाली" बोलको गीत सार्बजनिक भएको छ । निकै रोमान्चक स्वादमा तयार भएको उक्त गीतलाई लय बुद्ध मोक्तानले भरेका हुन् भने शब्द गायक स्वयम् शरणको नै रहेको छ...

गीता सेन्चुरी र राजु आर डीको स्वरमा तीज गीत “सम्झेको छैन र” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ श्रावन १३ - यस वर्षा नेपाली नारीहरुको महान चाड हरितालिका तीज केहि ढिलो हुँदा पनि गीत संगीतको बजारमा तीज गीतहरु प्रसस्त मात्रामा सार्बजनिक भैसकेका छन् । अहिले कलाकारहरुलाई अरु भन्दा पछाडी पर्छु कि भन्ने सोचलेआफ्ना सिर्जनाहरु सार्बजनिक गर्न भ्यानाभ्याई छ । यसै भिडमा स्थायी घर धादिङ्ग भएकी र हाल...

बाध्यताले परदेशिनु परेको चेलीको कथामा “बाध्यता” लिएर आए उमेश श्रेष्ठ

काठमाण्डौ श्रावन १३ - स्थायी घर काभ्रे भएका लोकप्रिय गायक तथा सर्जक उमेश श्रेष्ठको पछिल्लो गीत "बाध्यता" भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक उमेशको पछिल्लो समय बजारमा आएको गीतमा बाध्यता र विवसताका...