काठमाण्डौ भाद्र १८ - आफ्नो जन्मथलो धादिङ्ग भएका कलाकार सुरेश बानियाँले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै भर्खरै मात्र "घर रमाइलो" बोलको गीतलाई सार्बजनिक गरेका छन् । हाल जापानमा रहेका लोकप्रिय गायक तथा सर्जक राजकुमार बानियाँका दाई समेत रहेका उनले सार्बजनिक गरेका गीतमा बाध्यता र विवसताले...
काठमाण्डौं । हाम्रो कृति समूहको चौथो कृति गजलकार ईशाहक हुसैनको “लिस्नु” गजल सङ्ग्रह लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । टेकराज भट्टको सभापतित्व भएको कार्यक्रममा गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएका गजलहरु सहभागी गजलकारहरुले बाचन गर्नुभएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापा,...
काठमाडौं भाद्र १४ । मलेसियामा रहेका प्रवासी नेपालीहरुले जोहोर राज्यमा नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिताको तयारी भएको छ । खेलका नियमहरू यस् प्रकार रहेको छ खेलाडी १६ जना हुनुपर्ने र अनिवार्य रूपमा बुट जर्सीमा हुनुपर्ने रेफ्रीको नियम पालना गर्नुपर्ने...
काठमाण्डौ भाद्र ११ - स्थायी घर काभ्रे बनेपा नगरपालिका भएका कलाकार शशि शेखर बुढाथोकी हालै सम्पन्न नेपाल म्युजिक भिडियो निर्देशक समाज द्वारा आयोजित बार्षिक उत्सव तथा श्रष्ठा सम्मान कार्यक्रम २०८० बाट सम्मानित भएका छन् । उनि बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा पनि क्रियासिल छन् । शशी...
काठमाण्डौ भाद्र १० - यस बर्षको नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाइ लक्षित गर्दै थुप्रै कलाकारहरुले थुप्रै गीतहरु बजारमा ल्याएका छन् । यस भित्र कस्का सिर्जनाले बाजी मार्ने हो भन्ने कुरा भने आगामी दिनले बताउने छ । तर पहिलेका बर्षहरुलाई फर्केर पछाडी हेर्न नपरेका गायक तथा सर्जक प्रकाश...
काठमाण्डौ भाद्र १० - धेरै बर्ष यता लोक तथा दोहोरी गीत संगीतमा आफ्नो जिबन समर्पण गर्दै आएका लोकप्रिय न्गायक तथा सर्जक राजेश ढकालले नेपाली नारीहरुको महान चाड हरितालिका गीत २०८० लाई लक्षित गर्दै एक तीज गीत भर्खरै सार्बजनिक गरेका छन् । उक्त गीत "नाचिदेउ छमछमी" बोलको रहेको छ । प्रस्तुत...
काठमाण्डौ भाद्र १० - नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिक आईरहँदा पनि यी तीज गीतहरुको भिडमा बाजी मार्ने हिम्मतका साथमा कलाकार आर के कुमार शाहीले भर्खरै मात्र आफ्नो प्रस्तुतिमा लोक दोहोरी गीत "जुरेली टूप्पैमा" बोलको गीत सार्बजनिक गरेका छन् । निकै रोमान्चक स्वादमा तयार भएको गीतमा राज शाही र...
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम...
काठमाण्डौ भाद्र ६ - स्थायी घर नुवाकोट भएका र हाल काठमाण्डौमा रहेर नेपाली गीत संगीतको संरक्षणका लागी बद्रि लोक माला युट्युब च्यानल संचलान गरिरहेका बद्रि प्रसाद सिटौलाले हिजो भाद्र ५ गते सोमबार एक बृहत धार्मिक अनुष्ठानका बीच दक्षिणकाली नगरपालिका वडा नम्बर ९ खार्पाचोक पुगेर दिप प्रज्वलन गरेका छन् । उक्त लाख...
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com