<काठमान्डौ भाद्र ३१ -राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको आयोजनामा तीज विशेष कार्यक्रम तथा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अध्यक्ष दावा फिन्जो तामाङको अध्यक्षता र वरिष्ठ समाजसेबी तथा महिला अधिकारकर्मी निर्मला शाक्यको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रम बसुन्धरा स्थित बसुन्धरा पार्टी प्यालेसमा आयोजना भएको थियो ।...
काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत 'परदेशमा' केहि समय अगाडी सार्वजनिक भएको छ । बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने...
काठमाण्डौ भाद्र २५ - हजारौंको शंख्यामा सदस्यता रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको बिषयमा कलाकारहरुकै तर्फबाट बिभिन्न गुनासोहरु आइरहेका छन् । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धि र यस क्षेत्रमा आवद्ध कलाकारहरुको हकहितका निमित्त क्रियासिल यस संस्थामा मध्यपश्चिमका कलाकारको मात्र बाहुल्यता रह्यो, अन्य क्षेत्रका कलाकारहरु त कलाकार नै होइनन्, नेतृत्व...
काठमाडौं । यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो । तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन ।...
काठमाण्डौ भाद्र २२ – “चौतारीमा पिपल र बर ” बोलको गीतको अत्यधिक चर्चा पश्चात लोकदोहोरी गायक इन्द्र तामाङ्गले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । पेशाले सवारी चालक रहेका उनले यसपालिको प्रस्तुतिमा आफु जस्तै अशंख्य सवारी चालकहरुको यथार्थ जिबन भोगाईलाई आफ्नो गीतमा समाबेस गरेका छन् । उक्त गीत "गयो जिबन"...
काठमाण्डौं । गीतकार मनुहाङ किराती "साेलु"को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय,बहुभाषिक,बहु साँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किरातीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को...
नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि आज २० भाद्र २०८० कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक हुँदैछ। गीतकार चन्द्रलाल तामाङको शब्द, मित्र के.सी. को संगीत, डा.शैलेशकुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेञ्जिङ तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको...
काठमान्डौ भाद्र १९ - नुवाकोटे युवा लोक तथा दोहोरी गायक एवं सर्जक दिनेश श्रेष्ठ भर्खरै सम्पन्न डाइमान्ड म्युजिक अवार्ड २०८० मा "लाईदिम मया" बोलको गीत बाट अवार्ड प्राप्त गर्न सफल भएका छन् । उनले खुसि हुँदै धेरै गीत संगीतमा काम गरेता पनि पहिलो पटक यो अवार्ड प्राप्त गर्न पाउँदा आयोजकलाई...
काठमाण्डौ भाद्र १८ – गीत संगीत भनेपछि पस्केको खाना समेत भुल्ने लोकप्रिय गायिका जानुका लामिछानेले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै "आमा छोरी" बोलको गीत सार्बजनिक गरेकी छन् । यो प्रस्तुति जानुकाको मात्र नभएर निर्मला शेर्मा लिम्बु राईको पनि हो । गीतकार संगीतकार तथा गायक...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com