काठमाण्डौ भाद्र ८ - नेपालीहरुको घर आँगनलाई अब चाड-बाडले ढपक्कै बनाउदै छ । यहि समयमा लोक संगीतको क्षेत्रमा दशैँ बिशेष गीत पनि थुप्रै सार्बजनिक हुन थालेका छन् । यसै भिडमा लोकप्रिय गायक तथा सर्जक उमेश श्रेष्ठ र मिलन राईले पनि भर्खरै एक दशैं गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत...
काठमाण्डौ भाद्र ८- स्थायी घर दोलखा भएका दिनेश भुजेल अहिले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित हुन काठमाण्डौमा संघर्स गरिरहेका छन् । उनले अहिले सम्म करिब आधा दर्जन भन्दा बढी गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । उनको ए है रेशम, ए नक्कली, दन्ते लहर, छुकछुके रेल, ए है...
लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'देखे जस्तो लाग्यो' लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको...
काठमाण्डौ अशोज ०६ - कुनै पनि लोक तथा दोहोरी गीत सार्बजनिक हुनुपुर्व टिकटकमा भाइरल कमै कलाकारको हुने गर्दछ तर स्थायी घर नुवाकोट र हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको भने हरेक गीत सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल भैसकेका हुन्छन् । जसको कारण पुरै गीत सुन्न र हेर्नमा...
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक...
काठमाण्डौ अशोज ०७ - लोक तथा दोहोरी गायिका सलिना मोक्तानले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "तिम्रै लागि हे माया" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर खोटाङ्ग वाकाचोल भएकी उनले यस अघि पनि थुप्रै गीतहरु सार्बजनिक गरिसकेकी छिन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ध्यानमा राखेर आफ्नो सांगीतिक...
काठमाण्डौ अशोज ०५ - व्यवसायी एवम सिन्धुपाल्चोक जिल्लाको शान लोक तथा दोहोरी गायक इश्वर सापकोटाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "आकाशैमा जुन छ" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनि लोक तथा दोहोरी गीतको नाममा बिकृति ल्याउनेको बिरोधी हुन् । त्यसैले पनि ईश्वर द्वारा सार्बजनिक भएका सबै गीतहरु आफ्नै कला संस्कृति...
काठमाण्डौ अशोज २ - पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । कलाकारहरुले हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ । यसै क्रममा...
काठमाडौं भाद्र ३१ । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.द्धारा आयोजित “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.का संस्थापक अध्यक्ष बरिष्ठ निर्देशक, कलाकार होम धितालले गरेका थिए । लोकप्रिय गायिका जुनु रिजाल द्वारा संचालित कार्यक्रममा पुर्व शहरी विकाश मन्त्री राम कुमारी...
काठमाण्डौ भाद्र ३१ - नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघले आफ्नो तेश्रो साधारणसभा तथा प्रथम महाधिबेसन आज काठमाण्डौको धुम्बाराही स्थित लर्ड पार्टी भेन्युको हलमा सम्पन्न गरेको छ । नेपाल रात्रीकालिन मनोरन्जन व्यवसायी संघ २०७७ सालमा स्थापना भएको हो । उक्त कार्यक्रमका अध्यक्षता केशर बहादुर बुढाथोकीले गरेका थिए । उनि संस्थाका वर्तमान...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com