सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक

काठमाडौं । चर्चित गायिका कला रेश्मी महतोले अहिले सम्म नदेखिएको ऐतिहासिक धार्मिक स्थल अर्थात सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक गरेकी छिन् । सीता पातल डकुमेन्ट्रीमा सीता भासिएको स्थल र भगवान राम अनी सीताको बारेमा वास्तविक कथा प्रस्तुत गरिएको छ । यस डकुमेन्ट्रीमा बिभिन्न ऐतिहासिक स्थलहरु लगायत ज्ञानबद्र्धक, धार्मिक...

लोक दोहोरीमा आइन् ऋतु (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको म्युजिक भिडियोमा ऋतु बस्नेतको आगमन भएको छ । उनि अर्जुन रसाइलीको प्रस्तुतिमा रहेको "अब त मायाँ लाउँ" बोलको गीत मार्फत म्युजिक भिडियो आएकी हुन् । ऋतुले यस भन्दा पहिले अन्य गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । अबका दिनमा पनि यस्तै गीत संगीतको म्युजिक भिडियोमा खेल्ने...

बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइवाको स्वरमा “सपनीमा नआउ भो झस्काउन” बजारमा (भिडियो सहित)

काठमाण्डौ । नेपाली माटोलाई छातीमा राख्दै लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पहिल्लो प्रस्तुति “सपनीमा नआउ भो झस्काउन” बोलको गीतलाई सार्वजनिक गरेका छन् । बद्रीले यस भन्दा पहिला पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका...

के छ खबर भन्दै आए सुरेश बाग्दाश (भिडियो सहित)

काठमाण्डौ । नुवाकोट जिल्ला जन्मथलो भएका कलाकार सुरेश बाग्दाशले आफ्नो पहिलो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "के छ खबर" भर्खरै सार्बजनिक गरेका छन् । उनको यस भन्दा पहिले नै सांगीतिक यात्रा अगाडी बढाएता पनि यसै गीतलाई नै आफ्नो औपचारिक सांगीतिक प्रस्तुति मानेका छन् । कुनै पनि लोक दोहोरी बजारमा ल्याउँदा आफ्नो...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको...

भुवन के पोखरेल र जुना कार्कीको अभिनयमा ‘हे सानू ‘सार्वजनिक

काठमाण्डौं । गायक बिनोद दनुवारको स्वरमा ‘हे सानू‘ गीतको भिडियो सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द संगीतमा तयार गरिएको गीतमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी व्यक्त गरिएको छ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू...

उदयले अमेरिकाको बाल्टीमोरबाट ल्याए “रापती सलल” (भिडियो सहित)

काठमाण्डौ । बरु छाक छोड्न सकिन्छ तर नसकिने रहेछ गीत संगीतमा लागेको नशा छोड्न । यस्तै गीत संगीतको नशा त्याग्न नसकेका लोकप्रिय सर्जक उदय भट्टराई हुन् । उनले करिब २०-२२ वर्ष यता गीत संगीतको क्षेत्रमा लागेर नाम त कमाए होलान् , तर दाम भने रित्याएका छन् । अझै पनि उदयले...

रामकुमार नेपालीको संगीत संयोजनमा बिक्रमको “हेर्छौ तन्की तन्की” बजारमा (भिडियो सहित)

काठमाण्डौ  । विभिन्न संघ संस्थामा नेतृत्व गर्नुका साथै चलचित्र निर्माण तथा समाज सेवामा पनि उत्तिकै रुची राख्ने गायक तथा सर्जक बिक्रम जङ्ग शाहले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा “हेर्छौ तन्की तन्की” बोलको गीतलाई सार्बजनिक गरेका छन् । आज मंगलबार बिहान ७ बजेको साइत परेर उनले सो गीत सार्बजनिक गरेका हुन्...

वार्षिक पुण्य तिथि पारेर स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” आयो

काठमाण्डौ । स्वर्गीय गायिका निरा छन्त्याल द्वारा स्वर बद्ध पछिल्लो गीत सार्बजनिक भएको छ । उनको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो । बागलुङ्ग जिल्लामा जन्मिएकी निरा अशंख्य श्रोता तथा दर्शकहरु माझ आफ्नो सुमधुर स्वरको माध्यम बाट आज पनि जीवित छिन् । उनि द्वारा...

नकुल गौतम र पार्वती कार्कीको स्वरमा “घुमौ रामेछाप” बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ पौष २९ - आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ साथै आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले भर्खरै मात्र "घुमौ रामेछाप" बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा रामेछापको इतिहाँसलाई छर्लङ्ग पार्ने कोसिस गरिएको छ । गायक गायिकाको नै जन्मथलो रामेछाप भएकाले गीतमा न्यायिक स्वर भर्न...