चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ ।दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमाती कृतिहरुको विमोचन गरिएको हो। कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’...

गायिका प्राप्ति मल्लको आवाजमा’भेट घाट छैन’ सार्बजनिक (भिडियो सहित)

काठमाण्डौं । नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्बजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ । ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।...

चन्डी प्रसाद काफ्लेको संगीत,केकी र राजन अभिनित ‘मिर्मिरे भो’ सार्वजनिक

काठमाडौं । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् । एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही...

बिष्णु थापा, नकुल थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वरमा ‘चरी बनमा’ सार्वजनिक

काठमाण्डौ । लोक दोहोरी गीत संगीतको क्षेत्रा सम्बृद्धिका लागि जुटेका सिन्धुपाल्चोक जिल्लाका युवा नकुल थापाको लयमा भर्खरै मात्र "चरी बनमा" बोलको गीत सार्बजनिक भएको छ । उनि रोजगारीको शिलसिलामा प्रबासमा रहेका थिए । हाल छुट्टीको समय अनुकुलमा नेपाल आएको बखत थापाले यस गीतलाई सार्वजनिक गरेका हुन् । गीत राधिका गिरी र...

शम्भु नेपालको लय शब्द, कुमार र कोपिलाको स्वरमा आयो “बोलि मिठो”

काठमाण्डौ । लोक दोहोरी क्षेत्रको उत्थानका निमित्त कुमार चौलागाईंले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "बोलि मिठो" बोलको गीत लिएर आएका छन् । उनले यस भन्दा पहिले "कानुन छैन" बोलको गीत ल्याएका थिए । सिङ्गो सांगीतिक क्षेत्रको व्यवसायिकता नहुँदा पनि अशंख्य श्रोता तथा दर्शकहरुको अथाह मायाँले आफुले निरन्तरता दिएको कुमार...

‘सेलो’को अविरल धुन

अभिव्यक्तिको आफ्नै भाषा र सौन्दर्य हुन्छ। कलासाहित्यका विविध विधा यसैकारण भिन्न स्वभाव र स्वादमा रहन मन पराउँछन्। यस अर्थमा कबिताको पनि मौलिक भाषा, कला, अभिव्यक्ति र सीमा हुन्छन्। यिनै कुराले कवितालाई अरू विधाभन्दा पृथक् अस्तित्वमा राख्छ। सन्दर्भ हो, कवि इन्दु नेपाल योञ्जनको पहिलो कविता–कृति ‘अन्तिम सेलो’। कविले कवितामा प्रत्यक्ष–परोक्ष रूपमा यिनै...

सरोज लामाको सङ्गीत तथा एरेन्जमा ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, माघ २५ ःमंगोलियन हर्ट का नामले परिचित गायक राजु लामाको स्वरमा रहेको ‘लाखौ कोसिस २’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द अर्जुन वावु दाहालको रहेको छ भने सङ्गीत तथा एरेन्ज सरोज लामाको छ। सुनिल भण्डारी ले छायांकन गरेको सो भिडियोमा उमेश गुरुङले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो सि...

गायक रामचन्द्र भुसालको ‘उड्ने चरि ’ सार्वजनिक

काठमाडौं ः गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयाल नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीतको सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्मा को शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको गीतलाई गण्डकी प्रदेशको रमणिय स्थान पर्वतको फलेवासको...

गीतकार जिबन बम्जन र रमेश तमाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक

काठमाडौं । गायीका पूजा तमाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको...

मुक्तक दिवस सम्पन्न

२०८० माघ १८, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्‍यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको 'आरब्ध'लाई रु. ३१ हजार रुपैयाँसहित 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार' प्रदान गरियो । दुबै पुरस्कारहरु कार्यक्रमका...