गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन...

“जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।   जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माँया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जिवन यो...

सरोज प्रजा र संचिता बोलखेको अभिनयमा सुजनको “हे कान्छी” सार्वजनिक

काठमाण्डौ । सुन्दै नाचौं नाचौं लाग्ने, यो गीत हो सुमन घलानको । उनले भर्खरै मात्र "हे कान्छी" बोलको गीत सार्वजनिक गरेका छन् । कुनै पनि गीत संगीत प्रस्तुत गर्दा श्रोता तथा दर्शकहरुको चाहनालाई मध्यनजर गर्न सकिएन भने यस क्षेत्रमा लागेको सार्थकता रहँदैन । यी सबैको संयोजन गर्न सिपालु घलानले आफुले बजारमा...

नारायण गोपाली र कोपिला तामाङ्ग वाइवाको स्वरमा ‘लाल हिरा” बजारमा

काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा केहि गरौँ भन्ने जोश जाँगरका साथमा आएका प्रतिभावान कलाकार नारायण गोपालीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लाल हिरा" बोलको गीत सार्वजनिक गरेका छन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका...

देवदहमा क्लोथ बैंक सञ्चालनमा

देवदह ,फागुन २८ गते । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको...

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत...

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत...

रोज मोक्तान सेलो गीत ‘मैलिङ्गो काटी खोर बन्छ’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार रोज मोक्तानको नयाँ खान्दोके सेलो गीत 'मैलिङ्गो काटी खोर बन्छ' सार्वजनिक भएको छ। रोजकै शब्द, संगीत रहेको गीतको गायनमा उनलाई जितु लोप्चनले साथ दिएकी छिन्। गीतमा आगा लामाको संगीत संयोजन रहेको छ। गीतमा पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको बिकृतिलाइ समाबेश गर्दै लोकलयमा बोलिने...

परराष्ट्रमन्त्री साउदको आतिथ्यतामा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” सम्पन्न

काठमाण्डौ । नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भब्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । समुद्घाटन कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को...

पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न” सार्वजनिक

काठमाण्डौ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न”सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भाईरल...