मौलिक गीत “जाउँ त भने बाटैमा खोला” मा देव श्रेष्ठ र रचना रिमालको स्वर (भिडियो सहित)

काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यमा पछिल्लो समय अत्यन्त लोभ लाग्दो गीत सार्वजनिक गरेका छन् । उक्त गीत "जाउँ त भने बाटैमा खोला" बोलको रहेको छ । कलाकार देवले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन...

भिषण थापा मगर र सिर्जना मगरको स्वरमा “बिन्ति सानु” बजारमा (भिडियो सहित)

काठमाण्डौ । बिभिन्न कारण बाध्यताले परदेशिएका अशंख्य दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो घरपरिवारबाट टाढा रहँदा एक मात्र मन भुलाउने बाटो गीत संगीत हुने गर्दछ । यसैले पनि उनीहरु अनलाइन रोधीघर संचालन गरेर होस् अथवा कुनै गीत रेकर्ड गरेर नै होस् अगाडी बढ्ने गर्दछन् । यसरी परदेशीहरुले मन भुलाउने चौतारीको रुपमा गीत संगीतलाई...

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए । सो अवसरमा...

निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )

काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा 'स्माइल'ले पनि युगल स्वरमा रहेको नयाँ गीत 'अदभूत माया' पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र...

डी पी खनालको शब्द र बिक्रम राइको संगीतमा ‘यि आँखालाई ‘ रिलिज ( भिडियो )

काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यि आँखालाई ' सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र...

गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं ः गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ । गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतमा गायक रमेश...

गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक

काठमाण्डौं । गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो । आफनो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई...

राजकुमार शाह शंकरको “झरी” बजारमा (भिडियो सहित)

काठमाण्डौ । कुनै पनि क्षेत्रमा दिर्घायु प्राप्त गर्न त्यस क्षेत्र संग सम्बन्धित ज्ञान हुन जरुरी छ । पछिल्लो समय आफु भित्र ज्ञान नै नभई नेपाली गीत संगीतमा प्रबेश गर्ने जमात बढ्दो छ । जसको फलस्वरूप छोटो समयमा नै उनीहरु पलायन हुने गरेका छन् । अझै भाइरलहरुले यस क्षेत्रमा धुलो उडाईदिंदा...

नवराज ढकालले ल्याए कुटि कटेजमा निमन्त्रणा स्वरुप “रातो भाले खाउँ” (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक संगीतको बजार खस्कीरहेको अवस्थामा कयौं कलाकारहरु पलायन भैरहेका छन् । यसो हुँदा गीत संगीतको उत्पादन पनि पहिलेको तुलनामा न्यून भएको छ । तर यहाँ कलाकार गोकुल प्रसाद ढकालको संयोजनमा आफ्नो व्यवसायको बिज्ञापन पनि हुने र आफु सांगीतिक यात्रामा पनि टिकीरहने चलाखिमा एक गीत बजारमा आएको छ ।...

नवराज ढकालले ल्याए कुटि कटेजमा निमन्त्रणा स्वरुप “रातो भाले खाउँ” (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक संगीतको बजार खस्कीरहेको अवस्थामा कयौं कलाकारहरु पलायन भैरहेका छन् । यसो हुँदा गीत संगीतको उत्पादन पनि पहिलेको तुलनामा न्यून भएको छ । तर यहाँ कलाकार गोकुल प्रसाद ढकालको संयोजनमा आफ्नो व्यवसायको बिज्ञापन पनि हुने र आफु सांगीतिक यात्रामा पनि टिकीरहने चलाखिमा एक गीत बजारमा आएको छ ।...