नकुल गौतम र पार्वती कार्कीको स्वरमा “घुमौ रामेछाप” बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ पौष २९ - आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ साथै आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले भर्खरै मात्र "घुमौ रामेछाप" बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा रामेछापको इतिहाँसलाई छर्लङ्ग पार्ने कोसिस गरिएको छ । गायक गायिकाको नै जन्मथलो रामेछाप भएकाले गीतमा न्यायिक स्वर भर्न...

पिंडाको ओखती राम सुन्दर थामीको “गाउने बानि” सार्बजानिक (भिडियो सहित)

काठमाण्डौ पौष २३ - मानिस जतिनै पिंडामा रहोस्, उसलाई गीत संगीतले फुरुङ्ग पार्ने गर्दछ । यस्तै भावमा भर्खरै मात्र राम सुन्दार थामीले लोक दोहोरी गीत "गाउने बानि" सार्बजनिक गरेका छन् । गीत निकै मौलिक स्वादमा तयार भएको छ । प्रस्तुत गीतमा राम सुन्दर थामी र शारदा रसाइलीको सुमधुर स्वर सुन्न...

मुक्तककार नम्रता उप्रेतीको शस्यमञ्जरी लाेकार्पण

हामी र हाम्रो कृति समूहले समूहकाे दशौं कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसंग्रह शस्यमञ्जरी लाेकार्पण गरेकाे छ। हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरिप्रसाद गौतमकाे अध्यक्षता, नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीकाे प्रमुख आतिथ्यमा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज...

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन

काठमाण्डौं । हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका...

राजेश कुमार नेपालीको स्वर तथा संगीतमा “मेरी डल्ली सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ पौष २१ - स्थायी घर रामेछाप भएका लोकप्रिय सर्जक राजेश कुमार नेपालीको संगीतमा भर्खरै मात्र "मेरी डल्ली" बोलको गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गीत संगीतबाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका राजेशले अहिले आफ्नो सांगीतिक यात्रालाई फरक मोड दिने प्रयत्न गरेका छन् । उनले यस गीतलाई मोर्डन...

अन्जली अश्मिता खड्का र मोहन अमृता खड्काको संयुक्त प्रस्तुति लोक दोहोरी गीत “गैरी बिसाउने” सार्बजनिक

काठमाण्डौ पौष २१ - नेपाली लोक संगीतको बजारमा अश्मिता अन्जली खड्का र मोहन अमृता खड्काको संयुक्त प्रस्तुति लोक दोहोरी गीत "गैरी बिसाउने" भर्खरै सार्बजनिक भएको छ । आफ्नो सांगीतिक यात्राको क्रममा मिन्सु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई निकै समयको अन्तरल पश्चात सार्बजनिक गरिएको कलाकार मोहन खड्काले जानकारी दिएका...

भोक तिर्खाले छट्पटीदै आए अमृत आचार्य माइला गुरु (भिडियो सहित)

काठमाण्डौ पौष २२ - बिभिन्न लोक तथा दोहोरी गीत संगीत प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक तथा सर्जक अमृत आचार्य माइला गुरुले भर्खरै मात्र "भोक तिर्खा" बोलको गीतलाई सार्बजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका कलाकार अमृतले भेगीय हिसाबबाट कुनै पनि गीत संगीतहरुलाई विभेद गर्न...

सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ...

विजय राज भुर्तेलको निर्देशनमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको...

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई...