काठमाण्डौं, ९ पौष केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस...
नेपाली सांगीतिक जगतमा नौलो आयाम थपेको छ। माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा...
काठमाडौँ– बेरोजगारीको कथामा आधारित ‘सुनि दिने कोही भए’ बोलको गीत सार्वजनिक भएको छ। ओपल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा बेरोजगारीको कारण बिदेसिन बाध्य युवाको कथा प्रस्तुत छ। पैसा अभावमा परिवारले छोडेर गएपछि बाध्यताले पासपोर्ट बनाउन गएको युवक बाटोमा दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ। भिडियोले गीतको दोस्रो भाग पनि रहेको संकेत गरेको...
काठमाण्डौ पौष १ - यस भन्दा पहिले पनि केहि गीत संगीतमा काम गरिसकेका संगीतका साधक राजकुमार शाहशंकरको संलग्नतामा पुनः अर्को गीत सार्बजनिक भएको छ । उनको स्थायी घर दोलखा हो । राजकुमारले काठमान्डौमा बसेर आफ्नो व्यवसाय सम्हाल्दै नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको काम गरिरहेका छन् । उनको कमल शर्मा संगको...
काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि...
काठमाण्डौं । अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको...
काठमाण्डौ मंगसिर २९ - गायिका रमला पाख्रिन तामाङको "साइकोले" बोलको गीतको अडियो तथा भिडियो सार्बजनिक भएको छ । उनले २०७२ बैसाख १२ को कालो दिनको सम्झना गर्दै उक्त गित सार्बजनिक गरेकी हुन् । रमलाले यस गीत मार्फत २०७२ साल बैसाख १२ गतेका दिन गोर्खाको बारपाक इपि सेन्टर पारेर गएको ७.८...
काठमाण्डौ मंगसिर २८ - बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई आफ्नो छातीमा राखेर सांगीतिक क्षेत्रमा अगाडी बढिरहेका लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र "मेरो लास" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस अगी पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । गायक तथा सर्जक...
काठमाडौं मंगसिर २५ । स्थायी घर धादिङ्ग भएकी लोकप्रिय गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आफ्नो कर्णप्रिय स्वर भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् । उनले यस...
काठमाडौं – वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टले 'के यो माया हो' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायक बिष्ट र...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com