नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको...

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

२६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्तीसंगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको स्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झैं ११५ औं जन्म जयन्तीको अवसरमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा फूलमाला चढाएर...

चन्दलालको शब्दमा गुरुदेव कामतको प्रेमको नशा सार्वजनिक

काठमाण्डौं । शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा“सार्वजनिक भएको छ । गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ । भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटत बला– राजेश मल्लिक , साइटतानपुरा मीना कर्मचार्य ,साइटबाँसुरी– स्वस्थानी...

मलका युनाइटेड फुटबल क्लबद्वारा प्रथम मलका कप २०२३” आयोजना गर्दै’

काठमाण्डौ मंगसिर १५ - मलेसियामा ठूलो सङ्ख्यामा नेपाली युवा युवती रोजगारीका लागी पुगेका छन् । उक्त युवा युवतीहरुले विभिन्न समयको चार्डपर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रम खेलकुद लगायतका माहोलमा नेपाली जमघट गर्ने गरेका छन् ।

यसै क्रममा आउँदो डिसेम्बर २४-२५ को दिन क्रिसमसको छुट्टी समयलाई सदुपयोग गर्न मलका युनाइटेड फुटबल...

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक भिडियो

काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लो स्वरमा रहेका ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जिवन बोमजन रहेको छ भने गीतमा बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको...

बसन्ती सुनुवारले ल्याइन् चड्के गीत “मनमाया” (भिडियो सहित)

काठमान्डौ मंगसिर १० - बिगत निकै लामो समय देखि नेपाली लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटेकी गायिका एवम् सर्जक बसन्ती सुनुवारको पछिल्लो लोक दोहोरी गीत "मनमाया" हालै सार्बजनिक भएको छ । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवम् दर्शकहरुको मन जितिसकेकी छिन् । बसन्ती...

सिन्धु पौडेलको कविता संग्रह मृतसागरको उचाइबाट’ ले पायो $१००० पुरस्कार’

अनेसास पुरस्कार समर्पण कार्यक्रम तथा ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन एक समारोहबीच भव्यरूपमा सम्पन्न भएकोछ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राइको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमासम्पन्न भएको उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, बि...

बिन्ध्याबसिनी म्युजिक प्रालि मार्फत गणेश चौलागाईंको “दुश्मन खुसि” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ मंगसिर १० - बिशेष गरेर लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट ख्याती कमाएका लोकप्रिय सर्जक गणेश चौलागाईंले भर्खरै मात्र एउटा आधुनिक गीत सार्बजनिक गरेका छन् । उक्त गीत "दुश्मन खुसि" बोलको रहेको छ । स्थायी घर दैलेख भएर हाल रोजगारीको शिलसिलामा प्रबास रहेका उनले हाल सम्म दर्जनौं गीत...

पुर्व सभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यतामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०” सम्पन्न

काठमाडौं। डि सिनेमा आर्ट्सको आयोजनामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०” सम्पन्न भएको छ । यस कार्यक्रममा दिनेश मुस्कानको अध्यक्षता रहेको थियो भने पुर्व सभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ सर्जक तथा गायक बिन खाती, म्युजिक भिडियो कलाकार संघ की अध्यक्ष...

बाबुराम भट्टराईले ल्याए “कस्को ट्याटु” (भिडियो सहित)

काठमाण्डौ मंगसिर ०८ - स्थायी घर सिन्धुली भएर बिगत निकै लामो समय देखि नेपाली लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा लागेको गायक तथा सर्जक बाबुराम भट्टराईले भर्खरै मात्र "कस्को ट्याटु" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । आफ्नो गीतको स्वाद...