खिमानन्द खरेलको मौलिक पन्चेबाजा “पारिजातको बोट” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ मंगसिर ०३ - नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको "पारिजातको बोट" बोलको गीत हालै सार्बजनिक भएको छ । गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न...

कालो बोकोले दिएको सफलतालाई निरन्तरता स्वरूप इन्द्रले ल्याए “कल्की मजुरैको” (भिडियो सहित)

काठमाण्डौ कार्तिक २१ - गायक तथा सर्जक इन्द्र मगरले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "कल्की मजुरैको" सार्बजनिक गरेका छन् । कालो बोको बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले आफ्नो संलग्नतामा अहिले सम्म नक्कले ड्राइभरले उडायो, नत्र पोइल जान्छु, मन सुमन, खरी जुका, भैगो बिर्सिदेउ, अकबरे खुर्सानी,...

अशिमको ‘बाटो छ भिरालो’ उकालोतिर (भिडियो सहित)

काठमाण्डौ कार्तिक १६ । स्थायी घर दोलखा भएका लोकप्रिय लोक तथा दोहोरी गायक अशिम कुमार कटुवालको  ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको छ । अशिम कुमार कटुवाल  र  कल्पना पराजुलीको सुमधुर आवाजमा रहेकाे यस गीतलाई लय बिष्णु तामाङ्गको रहेको छ भने शब्द अशिम कटुवालको रहेको छ । बिष्णु तामाङ्गको संगीत...

‘तिमी पनि एक्लै म पनि एक्लै’मा सुरेश र निशाको रोमान्स ( भिडियो )

काठमाडौं – भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत 'तिमी पनि एक्लै म पनि एक्लै'को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र...

नव गायक ज्ञानेशकुमार कर्णको ‘हामी नेपाली’ ( भिडियो )

काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा...

अमरदीप सुनुवारको “लिखु नदी तिरैतिर” बोलको गीतको अडियो तथा भिडियो सार्वजनिक’

काठमाण्डौ कार्तिक ०२ - नेपाल सरकारका उपसचिव तथा ललितपुर जिल्लाको साहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले आफुलाई साहित्यकार तथा गीतकारको रुपमा प्रस्तुत गरेका छन् । सुनुवारले "लिखु नदी तिरैतिर" बोलको गीत मार्फत आफुलाई साहित्यकार तथा गीतकारको फरक रूपमा फरक परिचय दिएका हुन् । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं २...

काब्य म्युजिक सेन्टरको प्रस्तुतीमा श्रष्ठा सम्मान तथा शुभकामान बिशेष कार्यक्रम भव्यरुपमा सम्पन्न

असोज ३० - काब्य म्युजिक सेन्टरको प्रस्तुतीमा बिजया दशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान तथा स्रष्टा सम्मान कार्यक्रम – २०८० भव्यरुपमा सम्पन्न भएको छ । गत आइतवार घटस्थापनाका दिन जमलस्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा काब्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, बागमती प्रदेशका सांसद अमन...

दर्पण संगीतालयको आयोजनामा “शुभकामना सांगीतिक साँझ – २०८०” सम्पन्न

काठमाडौं । दर्पण संगीतालयको आयोजनामा बिजया, शुभ दिपावली तथा छट पर्वको पावन अवसरमा काठमाडौं, जमल स्थित राष्ट्रिय नाचघरमा “शुभकामना सांगीतिक साँझ – २०८०” सम्पन्न भएको छ । यस कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने समाजसेबी तथा दर्पण संगीतालयका सल्लाहकार भुपेन्द्र जंग शाहीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय...

मौलिक संस्कृतिको जगेर्ना गर्दै छाडा संस्कृतिलाई बहिस्कार गर्ने अभियान सहित राजेन्द्र कुमार कार्कीको नयाँ गीत “बुट्टा भरेर”

काठमाडौ असोज ३० । छाडा संस्कृतिलाई बहिस्कार गरौ मौलिक संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ का निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्की को नयाँ गीत बुट्टा भरेर बजारमा आएको छ । विष्णु खत्रीको संगीत स्वयं राजेन्द्र कुमार कार्की को रचना...

उपेन्द्र बिश्वकर्माको पृथक गीत “मायाँ बिनाको मान्छे” सार्वजनिक (भिडियो सहित)

काठमाडौं असोज २९ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा हङकङबासी संगीतप्रेमी उपेन्द्र बिश्वकर्माको नयाँ पृथक गीत “मायाँ बिनाको मान्छे” सार्वजनिक भएको छ । यस गीतमा पछिल्लो समय कि लोकप्रिय गायिका...