ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा ‘’मनको चाहाना” गीतबाट कुमार कार्कीको हातमा अवार्ड’

काठमाण्डौ असोज २९ - स्थायी घर रामेछाप मन्थली वडा नम्बर २ मा भएका लोक दोहोरी गायक तथा सर्जक एवं व्यवसायी कुमार कार्कीले केहि दिन अगाडी मात्र सम्पन्न भएको ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’मनको चाहाना" गीत मार्फत लोक दोहोरी गायक बिधाको (जुरी अवार्ड ) प्राप्त गर्न सफल भएका...

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

काठमाडौं, असोज २८ ः नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो। दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई ,...

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न

काठमाडौं। ‘सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६...

विश्व र प्रीतीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )

काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा 'बिन्दास' गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । 'बिन्दास' गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ...

दुई महिना पर उछिट्टियो काँठे लोक दोहोरी अवार्ड’ आखिर किन ?

काठमाण्डौ असोज २७ - पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्र अवार्डमय भएको छ । हुन पनि कुनै पनि क्षेत्रमा गरेको कामलाई कतै बाट प्रोत्साहन भएन भने उर्जासिल ढङ्गबाट अगाडी बढ्न सकिदैन । तर यसरी आयोजना हुँदै आएको बिभिन्न अवार्ड कार्यक्रमहरु व्यवसायिक भए भन्ने गुनासो पनि आउने गरेका छन् । अहिले...

गोबिन्द अर्यालको “ए पापिनी” बजारमा (भिडियो सहित)

काठमाण्डौ भाद्र २७ - लोक तथा दोहोरी गायक गोबिन्द अर्यालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "ए पापिनी" बजारमा ल्याएका छन् । उनले यसअगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितीसकेका छन् । गोविन्दले लोक दोहोरी मात्र आधुनिक गीत संगीतमा पनि आफ्नो कला प्रस्तुत गर्ने...

प्रेमराजा महतको प्रमुख आतिथ्यतामा सालघारी दोहोरी साँझले १३औं वार्षिकउत्सव मनायो’

काठमाण्डौ असोज २५ - काठमाण्डौ कोटेश्वरमा अवस्थित सालघारी दोहोरी साँझले आफ्नो १३औं वार्षिकउत्सव हिजो धुमाधामका साथमा सम्पन्न गरेको छ वरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्वअध्यक्ष चन्द्र शर्मा, लोक दोहोरी गायक तथा संगीतकार नमराज ढुंगाना, रामप्रसाद अवस्ती, गायिका एवं मोडल तथा...

फेरी गयो सुरेश चन्द्र अधिकारीको नेतृत्वमा संगीत रोयल्टी संकलन समाज’

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा अध्यक्ष सरेश चन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने नेपाल संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रमको...

पैसा कै कारण बद्रि प्रसाद सिटौलाले भोगे यस्तो गति (भिडियो सहित)

काठमाण्डौ असोज २१ - नेपाली उखान नै छ, पैसा देखेपछी महादेवको पनि तिन नेत्र, यहाँ पैसा बिना साथीभाको नजरमा समेत पर्न सकिंदैन । हरेक पाइला-पाइला मा पैसाको पैसाको अभाव पश्चात कयौं नेपालीहरु पर्देशिन बाध्य छन् । यस्तै पैसा अभावमा निम्तिएको दुखको कथामा बद्रि प्रसाद सिटौलाले लोक दोहोरी गीत "पैसा" भर्खरै...

संगम थापा र शम्भु नेपालको संयुक्त प्रस्तुति “ए मुङ्गलानी फर्क” ले बजार तताउँदै (भिडियो सहित)

काठमाण्डौ असोज २१ - नुवाकोट जिल्लामा जन्मिएका शम्भु नेपाल नेपाली साहित्य प्रति अत्यन्त रुची राख्छन् । यहि रुचिकै कारण साहित्य कै अर्को पाटो गीत लेखनमा बिगत निकै लामो समय यता क्रियासिल उनैको शब्द रचना भर्खरै मात्र लोक दोहोरी गीत "ए मुङ्गलानी फर्क" बोलको गीत सार्बजनिक भएको छ । संगम थापा...