काठमाडौं ।चर्चित गायक हिमाल सागरको 'पहिलो गीत 'बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ । 'पहिलो गीत 'को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।अभिनयमा रुचि भएर पनि लामो समय...
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।'अजम्बरी'नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको...
काठमाण्डौ । बिगत निकै लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पू-याउँदै आएका गीतकार-तथा साहित्यकार गणेश चौलागाईंको लय शब्दमा ‘म आएको तिमीलाई देखेर’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस भन्दा पहिले उनले धेरैजसो गीतमा शब्द मात्र भर्ने गर्दथे । तर यसपटक भने चौलागाईंले लय समेत भएर यस गीतलाई आफ्ना...
काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको...
काठमाण्डौ । असार महिनाको अन्त्य हुन लाग्दा पनि असारे गीतहरु बजारमा आउने क्रम रोकिएको छैन । यस महिनामा यस्ता गीतहरु बजारमा आउनु आवस्यकता पनि हो । यस्तै आवस्यकता र आफ्नै कला संस्कृति अनि मौलिकताको जगेनार्थ श्री माया बल तामाङ्गको प्रस्तुतिमा "किशाने चाहना" बोलको असारे गीत भर्खरै सार्वजनिक भएको छ । सानैदेखि...
काठमाण्डौ । हाल प्रबाशमा रहेकी गायिका तथा सर्जक लक्ष्मी के.सी ले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लेकै सल्लो" बोलको गीत सार्बजनिक गरेकी छिन् । उनले केहि समय अगाडी मात्रै लागें परदेश बोलको गीत बजारमा ल्याएकी थिइन् । उक्त गीतको सफलता पछी लक्ष्मीले यस गीतलाई सार्वजनिक गरेकी हुन् । घर परिवारबाट...
काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो । काव्य म्युजिक...
काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो । काव्य म्युजिक...
काठमाण्डौ । एक सफल व्यवसायी जसले नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त कयौं त्याग गरे, उनै कलाकार द्वय गोकुल प्रसाद ढकाल र कुमार सुनेलको पछिल्लो लोक दोहोरी गीत "चड्कनि" भर्खरै बजारमा आएको छ । उनीहरु द्वयले घाइते मुटु बोकेर, गङ्गा र जमुना, दिलको दरबार, रातो भाले खाउँ, पिपलुको...
काठमाण्डौ । पछिल्लो समय, आवाजबिहिनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महशुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगीरहेको देश र हाम्रो यथार्थ नै हो । युवाहरु, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुठ्नु पर्छ, कि त उनले मरूभूमिको यात्रा तय गर्नुपर्नेहुन्छ...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com