रामकुमार नेपालीको नासो सुनिता बि.क को साथमा (भिडियो सहित)

काठमाण्डौ । गरिब परिवारमा हुर्केकी चेली काम खोज्दै जाने क्रममा इँटा भट्टामा पुग्छिन् र त्यहाँ काम गर्दै जाँदा एक व्यक्ति संग माया बस्छ, माया संगै साथमा एक नासोको जन्म हुन्छ तर जन्म पश्चात् ज्सले नासो दियो उ साथमा हुँदैन । जब साथमा हुन्छ तब ति चेली सन्सारमा रहंदिनन् । यस्तै...

मुक्तककार नवराज पोखरेलको नवशिलामाथि परिचर्चा

बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा भएको छ। बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङले आयोजना गरेको उक्त कार्यक्रम बेलबारी बहुमुखी क्याम्पसमा एक समारोह बिच भव्य रूपमा आयोजना गरिएको थियो। स्रष्टा पोखरेलको उक्त कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य...

बेलायतमा धूमधामका साथ साकेला मनाइयो

किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने...

प्रकाश कटुवालको पंहेलो केशरी’ बजारमा (भिडियो सहित)

काठमाडौ । बिगत निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कृयासिल रहेर यस क्षेत्रको सम्वृद्धिका लागी जुटीरहेका राष्ट्रिय संगीतकर्मी संघका वर्तमान केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” भर्खरै सार्वजनिक भएको छ । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा...

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...

‘हंगामा’ भिडियो मार्फत अभिनयमा फर्किए धुर्मुस- सुन्तली (भिडियो )

काठमाडौं । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुन: अभिनयमा फर्किएका छन् । गायिका सुजाता के सी र तुलसी सिवाकाेटीको स्वर रहेको रोमान्टिक गीत 'हंगामा'को म्युजिक भिडियोमा धुर्मुस _सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सी डी विजय अधिकारीको शब्द...

चर्चाको शिखरमा सुन्दर हमालको लोक गीत ‘तातो पानी ’

काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न...

मिस पवि र भुवन के पोखरेलको अभिनयमा ’सिर सिर पिपल पातले ’ सार्वजनिक

काठमाडौँ– गायिका सम्झना गुरुङ र गायक सुरेश परियारको आवाजमा रहेको नयाँ लोकदोहोरी गीत ‘’सिर सिर पिपल पातले ’ सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई मनोहर भण्डारीको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । मनोहर भण्डारीका शब्द सिर्जना तथा लय र्सिजना र जय देवकोटाको एरेन्ज रहेको छ । प्रेम...

हरी भण्डारी, रिया खड्का र राजाराम सिम्खडाको अभिनय “सुन बारुली” सार्वजनिक

काठमाण्डौ । लोकप्रिय गायक एवं सर्जक सरोज ढकालले सुबिना श्रेष्ठ संगको सहकार्यमा भर्खरै मात्र "सुन बारुली" बोलको गीत सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक सरोज व्यवसायिकताको नाममा मौलिकता मास्ने कामबाट अलग छन् । त्यसैले पनि...

हेमन्त शिशिरको “संगै जुनि काटौला” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित गायक एबम् संगीतकार हेमन्त शिशिरको नयाँ गीत “संगै जुनी काटौला” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ। बिमोचन कार्यक्रममा हेमन्त शिशिरको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन बैरागी, चर्चित संगीतकार...