काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा रमेश शिवशंकरको प्रस्तुतीमा रहेको गीत “गुमेका चिज आउदैनन् फर्केर” केही दिन अघी सार्वजनिक भएको छ। गीतमा गुमेका चिज अनि बितेका कुराहरु फर्केर आउदैनन्, गुमिसकेका चिजहरु पाउन मुस्किल हुन्छ। गुमेका चिजहरुको पछि...
काठमाण्डौ । गीत संगीतको बजार अहिले तीजमय भएको छ । तीज गीतको नाममा क्षणिक चर्चाका लागी बिकृतिजन्य गीत ल्याउनेको लहर पनि प्रसस्तै भेटिन्छन् । यसो गर्दा हामीले हाम्रा पुस्ताहरुलाई तीज गीतको मौलिक स्वाद चखाउन सक्छौं त ? यो चिन्ताको बिषय हो । यस्तै चिन्तन मनन गर्दै भर्खरै मात्र सुरेन्द्र कार्कीले...
काठमाण्डौ । निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिक्रम जङ्ग शाहले आफ्ना पछिल्लो समयका खोला खाल्छी हे माया, हेर्छौ तन्की तन्की, गर्ल फ्रेन्ड छोडे मैले लगायतका गीतहरुको चौतर्फी सफलतापछी "झ्याप्पै माया" बोलको गीत लिएर आएका छन् । उनि चलचित्र निर्माता समेत हुन् । बिक्रमले नेपाली...
काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘आदत’ को भिडियो सार्वजनिक गरिएको छ। दुबईमा सम्पन्न एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो सार्वजनिक गरिएको हो । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतमा पुस्कर खत्रीको...
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीज नजिकिदै गर्दै गर्दा कलाकारहरुले तीजका गीतहरु एकपछि अर्काे गर्दै बजारमा ल्याएका छन् । नेपालीहरुको संस्कार, संकृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको नयाँ गीत “नक्कले साईली” सार्वजनिक गरेका छन् । गीतको शब्द, संगित स्वयम खनाले नै...
काठमाण्डौ । बिकृति र विसंगतिले भरिपूर्ण विभिन्न तीज गीत बजारमा आइरहँदा बिन्ध्यबासिनी म्युजिक प्रालिले सुवास रेग्मीको नाममा एक मौलिक तीज गीतलाई भर्खरै सार्वजनिक गरेको छ । उक्त गीत "मै छोरीलाई गाह्रो भो" बोलको रहेको छ । बैबाहिक बन्धनमा बाँधिएर कर्मघर पुगेकी एक चेलीको पिंडादायिक कथावस्तुमा तयार भएको गीत साँच्चै तीज...
काठमाण्डौ । दशकौंदेखि नेपाली सास्त्रीय संगीतमा आफ्नो दखलता प्रस्तुत गर्दै आएक एस राज (पं सुदर्शन राजोपाध्याय) को सरोद वादन कार्यक्रम हुने भएको छ । उनले अहिलेसम्म सयौं सास्त्रीय संगीतका विभिद प्रस्तुतिहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । उनि चर्चित इसराज गुरु स्वर्गीय जलेशानन्दका छोरा हुन् । यसराजले...
काठमाण्डौ । आफ्नो कर्णप्रिय स्वरबाट दुनियाँको मन जित्न सफल भएकी गायिका शारदा रसाइलीले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ लाई लक्षित गर्दै "हङकङको चुरा" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनको खर्ककी चेली भाग १ बाट सुरु भएको सांगीतिक यात्रा अहिले खर्ककी चेली भाग ३ सम्म आइपुगेको...
काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत 'ए हावा' सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ । प्रेमिल भावको गीत 'ए हावा' को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु...
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत "जिन्दगी तिमी हौ" गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । रोज लामा योञ्जनको शब्दमा सार्वजनिक उक्त गीतको भिडियो सुनिल राईको संगीतमा...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com