काठमाण्डौ । तारकेश्वर-५, अर्यालटारस्थित सेन्ट जेभियर्स विद्या मन्दिर विद्यालयले आफ्नो आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले मन्तव्य, सामूहिक नृत्य, गीत, नाटक जस्ता प्रस्तुति दिएका थिए । चर्चित हास्यकलाकार राजा राजेन्द्रले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूको मन जित्न सफल भए । विद्यालयले खेलकुद सप्ताह तथा विभिन्न...
काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका वरिष्ट लोकप्रिय गायक तथा शर्जक घमेश दुलालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "जवानीमा बिताको पल मिठो" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । सिन्धुपाल्चोक जन्मथोलो भएका उनले यस क्षेत्रमा आफ्नो कयौं वसन्त पार गरिसकेका छन् । अहिले सम्म हजारौं गीतहरुमा...
काठमाण्डौ । लोकप्रिय गायक तथा शर्जक सुरेश बाग्दासले आफ्नो पछिल्लो प्रस्तुति "कान्छा कान्छी" भर्खरै बजारमा ल्याएका छन् । उनले यस भन्दा पहिले पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । नुवाकोटे युवा सुरेशको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त महोत्वपूर्ण भूमिका निर्वाह गर्ने...
काठमाण्डौ । विभिन्न उत्सव तथा महोत्सवहरुमा निकै व्यस्त हुने गरेका गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "भोलि तिमीलाई रुन नपरोस्" ल्याएका छन् । प्रत्यक्ष दोहोरीमा अब्बल उनले यस भन्दा पहिले पनि दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सुरुका...
काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "कसम बिध्यानास" भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत बजारमा ल्याइसकेका...
काठमाडौं । परशु-कल्पना स्रष्टा सम्मान-२०८१ द्धारा वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटा सम्मानित भएका छन् । नेपाल स्रष्टा समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा उक्त सम्मानद्धारा सम्मानित गरिएको हो । आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो । नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान...
काठमाडौं । गायक तथा सर्जक धर्मेन्द्र सेञ्चुरीको लोक दोहोरी गीत "रुखमै पाक्यो मेवा’ भर्खरै सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका कल्पना सुनुवार संगै नव गायक किशोर सेञ्चुरीको स्वर सुन्न सकिन्छ । धर्मेन्द्र सेञ्चुरीको शब्द र रादीप सुनुवारको लयबाट सजिएको गीतलाई रमेश सेञ्चुरीले संगीत संयोजन गरेका हुन् । प्रस्तुत गीतको म्युजिक...
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक भएको छ । यस गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर ज्यान गुमाउन परेको...
काठमाण्डौ । संगम थापा र रुपेश दानी क्षेत्रीको संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "फोटो भित्तामा" भर्खरै सार्वजनिक भएको छ । गायक तथा सर्जक संगमले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने मोडल तथा सर्जक रुपेशले पनि धेरै गीत संगीतमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । प्रस्तुत गीतलाई...
काठमाण्डौ । लोक तथा दोहोरी गायिका उमा श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा भर्खरै मात्र "बाडुल्की कुक्क" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनि गायिका मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । उमाले हाल सालघारी रोधी संचालन गरिरहेकी छिन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति लिएर पुगिसकेकी...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com