अजरअमर प्रेम कथाको साथमा आए अर्जुन गुरुङ र लक्ष्मी परियार (भिडियो साहित्)

काठमाण्डौ । हाल प्रबासमा रहेका गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "पिरतीको डोरी" सार्वजनिक गरेका छन् । उनको हाम्रो मायाँ छुट्यो दबाबमा लगायतका थुप्रै गीतहरु आज पनि उत्तिकै चर्चामा रहेका छन् । यस संगै अर्जुनले केहि समय अगाडी मात्रै "तिम्रो तस्बिर बोल्दै बोल्दैन" बोलको...

दुवईबाट ल्याए कलाकार गोकुलले सर्वोत्कृष्ट काँठे लोक दोहोरी शब्द तर्फको अवार्ड

काठमाण्डौ । बितेका निकै समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल मोडल, गायक तथा सर्जक गोकुल प्रसाद ढकाले हालै दुवईमा सम्पन्न छैठौं ज्योति फिल्मस म्यूजिक अवार्डको बिशेष कार्यक्रमबाट वर्षकै सर्वोत्कृष्ट काँठे लोक दोहोरी शब्द तर्फ अवार्ड हात पार्न सफल भएका छन् । उक्त कार्यक्रम रोयल मुभिज प्रालि र...

प्रदर्शनको पहिलो हप्तामै नेपाली चलचित्र ‘जुना’ लाई दर्शकहरूको अपार माया

काठमाडौं । नेपाली चलचित्र ‘जुना’ ले प्रदर्शनको पहिलो हप्तामै दर्शकहरूको अपार माया पाउँदै देशभरका हलहरूमा हाउसफुल शोहरू गरिरहेको छ । समाजका गहिरा एवं संवेदनशील विषयहरूलाई कलात्मक रूपमा उठान गरेको यो चलचित्रले दर्शकहरूमा भावनात्मक प्रभाव पार्न सफल भएको छ । चलचित्र निर्माताहरूका अनुसार, ‘जुना’ ले बाल विवाह र महिला हिंसाजस्ता गम्भीर सामाजिक...

विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य...

“आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” भव्यरुपमा सम्पन्न

काठमाकौ । मनास्लु मिडिया प्रा।लि।द्धारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टकोे आठौं बर्ष पुरा गरेको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएका व्यक्ति एवं संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” राष्ट्रिय नाचघर जमलमा यहि माघ १९ गते शनिवार सम्पन्न भएको छ ।

अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत आधुनिक गीत “यो मन बैरागी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक बजार नयाँ नयाँ सांगीतिक प्रस्तुत हुने क्रम जारी रहेको छ । सोही क्रममा अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत  “यो मन बैरागी” बोलको गीत पनि सार्वजनिक भएको छ । यस गीतमा कल्पना पराजुलीको स्वर रहेको छ भने रमेश श्रेष्ठको शब्द, कल्पना पराजुली कै संगीत रहेको छ ।...

गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्दै

काठमाडौं । लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले...

लामाले ल्याइन् कला क्षेत्रमा आफ्नी छोरीलाई “आकाशको जुन” मार्फत (भिडियो सहित)

काठमाण्डौ । आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित गरेकी गायिका मिना लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा मौलिक सालैजो गीत "आकाशको जुन" सार्वजनिक गरेकी छिन् । उनको यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मौलिक पनमा रमाउन चाहने गायिका मिनाको स्थायी घर धादिङ्ग हो । अहिले उनि...

बालेन सिटिको नाममा आयो रामशरण खरेलको गीत “बालेन सिटि काठमाण्डौ” (भिडियो सहित)

काठमाण्डौ । लोक दोहोरी गीत संगीतको बजारमा रामशरण खरेलले "बालेन सिटि काठमाण्डौ" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । प्रस्तुत गीतमा उल्लेखनीय कार्य गरेर जनतासामु लोकप्रिय बनेका केहि नेतृत्वकर्ताहरुको नाम समाबेस गरिएको छ । आन्तरिक पर्यटन प्रबर्धनका निमित्त पनि यस गीतले निकै राम्रो भूमिका निर्वाह गर्ने सम्बन्धित कलाकारहरु बताउँछन् । गीतमा...

कुमारीले ल्याइन् “हाम्रो मायाँ” (भिडियो सहित)

काठमाण्डौ । विश्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि आफ्नो पन र आफ्नो माटोलाई भुल्न कहाँ सकिन्छ र, हरेक क्षेण स्वदेश र घरपरिवारको झझल्कोले जो केहीलाई सताउने गर्दछ । सायद गायिका कुमारी लामालाई पनि यस्तै भएछ क्यारे । उनले यी सबै याद भुलाउँन गीत संगीतको साथ् लिएकी छिन् । कुमारी अहिले...