काठमाण्डौ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले आक्रोश सापकोटाको प्रस्तुतिमा "पैसा र परदेश" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनि पछिल्लो समयका निकै व्यस्त कलाकार हुन् । दर्जनौं गीतहरु बजारमा ल्याईसकेपछी दिनेशले आक्रोश सापकोटाको नाममा यस गीतलाई सार्वजनिक गरेका...
काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय...
काठमाडौ । लेखक तथा अनुवादक बौद्ध विदुषी सुमति बज्राचार्यको पुस्तक विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध पुस्तकको लोकार्पण भएको छ । उक्त कृतिलाई एक समारोह विच धर्मधर लामा वाँगचुक तपदेन,लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर,बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ,रोदन,त्रिविवि बौद्ध विभाग प्रमुख डा.चन्द्रकला घिमिरे,भोट भाषाविद(लोचवा) पुण्यप्रसाद...
काठमाडौँ । गीतकार केदार उप्रेतीको नयाँ गीत 'राधा' सार्वजनिक भएको छ। मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन ,...
काठमाण्डौ । चलचित्र निर्माता, गायक एवं सर्जक बिक्रम जङ्ग शाहको पछिल्लो प्रस्तुति "झ्याप्पै मायाँ" बोलको गीतले छोटो समयमा नै अत्याधिक श्रोता एवं दर्शकहरुको मन जित्न सफल भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ नजिक आइरहँदा र तीज गीतहरुको माहोल बढी हुँदा पनि सार्वजनिक भएको ३ हप्तामा यस...
काठमाडौं–गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । ‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई...
मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो...
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा गीतकार रोशन क्षत्रीको तीज बिशेष गीत “भनम...
काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा पुरण रावतको शब्द ,सुबाश कार्कीको संगीतमा “बाच्नै दिएन” सार्वजनिक भएको छ । पुरण रावतको शब्द, सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वराम कार्कीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई...
काठमाण्डौ । दार्चुला जिल्ला मार्मा गा .पा.- १ ताकुमा जन्मिएका लोक तथा दोहोरी गायक उमेश ठगुन्नाले थाइल्यान्डको बैंकमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक आवार्ड हात पार्न सफल भएका छन् । उनि बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छन् । कलाकार उमेश बिकृतिजन्य गीत संगीतबाट...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com