पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ ।...
काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन । सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ । नम्रता...
विराटनगर । गायिका जेनिशा गौत्तमको स्वरमा ’विरताको देश’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तमको शव्द तथा संगीत र उदयराज पौडेलको एरेन्जमा गीत तयार गरिएको छ । नेपालका विभिन्न प्रकृतिक सम्पदा , कला भाषा र भेषलाई गीतमा समेटिएको छ । ओम गोरखाली को छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा...
गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गर्नुभएको हो । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गर्नुभएको छ भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गर्नुभएको छ...
नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन । सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ...
काठमाण्डौ । हाल युरोपमा रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओलीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "सेतो हिमाल" बोलको गीत सार्वजनिक गरेका छन् । उनले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरिसकेका छन् । ओलीको 'लाल्टिनै बालेर, बोलको पछिल्लो गीत हो । आफु प्रबासमा रहँदा पनि आफ्नै कला संस्कृति...
बिराटनगर। समाजसेवी तथा युवा नेता अभिषेक गिरिले बिराटनगरका एक विपन्न, असहाय तथा गरिब परिवारलाई नगद र सामग्री सहयोग गरेका छन्। उनले आफ्नो टिमसहित उक्त परिवारको घरमै पुगेर नगद, सिरक, र डसना हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गिरिले भविष्यमा पनि यो परिवारले कुनै अप्ठ्यारो सामना गरे थप सहयोग गर्ने...
काठमाण्डौ । लोक दोहोरी गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाको पछिल्लो लोक दोहोरी गीत "दुई दिनको जिन्दगी" हालै सार्वजनिक भएको छ । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याइसकेका छन् । बिशेष गरेर रोमान्चक धारका गीतहरुमा आफ्नो पहिचान बनाएका बद्रीले पछिल्लो समय भने मर्मस्पर्सी गीत बजारमा ल्याइरहेका...
काठमाडौं । इण्डो-नेपाल अन्तराष्ट्रिय अवार्ड-२०२४ भारतको कोलकातामा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्रीजानकी माता कोलकाताको संयुक्त आयोजनामा उक्त अवार्ड सम्पन्न भएको हो । भारत तथा नेपालबाट छनोट भएका उत्कृष्ट व्यक्तित्वलाई अवार्ड तथा सम्मानअर्पण गरिएको थियो । सो कार्यक्रममा सिन्धुपाल्चोक स्थायी घर भएकी र हाल काठमाण्डौमा...
काठमाण्डौ । बिगतका धेरै बर्षयता नेपाली मौलिक लोक संस्कृतिको जगेनार्थ आफ्नो बौद्धिकता प्रस्तुत गरिरहेका लोकप्रिय सर्जक शम्भु नेपालको शब्दमा भर्खरै मात्र किरण गौतम युट्युब च्यानल मार्फत "तामाकोशी सुस्तायो सुस्तै" बोलको गीत सार्वजनिक भएको छ । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा लय तथा शब्द भरेर...
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com