प्रथम सुर्यबिनायक कृर्षि, सांस्कृतिक तथा ब्यापार महोत्सव २०८१ आयोजना हुँदै

काठमाण्डौ – भक्तपुरको सूर्य विनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउने उदेस्यका साथ् राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को आयोजनामा प्रथम सूर्य विनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ आयोजना गरिने भएको छ । महोत्सवको बारेमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले सो कुरा...

रोशन क्षत्रीले ल्याए रबिको समर्थन गर्दै “रबि दाइ” (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गीतकार रोशन क्षत्रीको नयाँ गीत “रबी दाई” सार्वजनिक भएको छ। नेपाल सरकारले रबी लामिछानेलाई सहकारी ठग अभियोगमा पटक पटक दुख दिएको र अदालत अनी छानबिन समितिबाट पनि निर्दाेष साबित हुँदा...

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

काठमाण्डौं सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज...

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक

काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग...

प्रतिमा अर्याल र रामकुमार महतले ल्याए “तेलमा पानि तर्केझैँ तर्किनी” (भिडियो सहित)

काठमाण्डौ । विभिन्न त्याग र तपस्याबाट नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायिका प्रतिमा अर्यालले रामकुमार महत संगको सहकार्यमा लोक दोहोरी गीत "तेलमा पानि तर्केझैँ तर्किनी" बोलको गीत भर्खरै सार्वजनिक गरेकी छिन् । हाल सम्म सयौं गीत संगीतमा स्वर भरीसकेकी उनि पछिल्लो...

अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै