अशंख्य परदेशीको कथामा रुपकले ल्याए “परदेश जाने रोग” (भिडियो सहित)

काठमाण्डौ । बाध्यत र बिवस्ताको भुमरीमा परेर कयौं नेपालीहरु पर्देशिरहेका छन् । स्वदेशमा नै युवास्वरोजगारको सुव्यवस्था हुने हो भने यस्ता क्षेणबाट धेरै नेपालीहरु बन्चित हुने थिए होलान् । यस भावमा रुपक राना मगरले आफ्नो पछिल्लो प्रस्तुति "परदेश जाने रोग" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले...

विगतको यादमा बद्रीले ल्याए “मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे” (भिडियो सहित)

काठमाण्डौ । बद्रि लोकमाला जसले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित कयौं गीत संगीत प्रस्तुत गर्यो, सोहि म्युजिक कम्पनि मार्फत बद्रि प्रसाद सिटौलाको पछिल्लो सांगीतिक प्रस्तुति "मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे" बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उक्त म्युजिक कम्पनि मार्फत बजारमा आएको धेरै गीतहरुले...

युवा व्यवसायी कुमार सुनेल र गोकुल ढकालको “ए है डल्ली” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । युवा व्यवसायी कुमार सुनेल र गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "ए है डल्ली" भर्खरै सार्वजनिक गरेका छन् । उनीहरु द्वयले आफ्नो व्यवसायको बजार प्रबर्धनका निमित्त पनि गीत संगीत भित्र शब्द भाव बुन्ने गर्दछन् । फलस्वरुप् कुटीकटेज जाउँ, च्वास्स झोल म म ले चर्चा पाउनुको...

सिन्धुपाल्चोके देव श्रेष्ठले लिएर आए “माहुरी चिनीमा” (भिडियो सहित)

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्ला जिल्ला जुगल गाउँपालिका ४ गोल्चीमा जन्मिएका कलाकार देव श्रेष्ठले एकपछि अर्को गर्दै निकै उत्कृष्ट लोक दोहोरी गीत बजारमा ल्याइरहेका छन् । उनको पछिल्लो प्रस्तुति "माहुरी चिनीमा" हो । देवले यस भन्दा पहिले जाउँ त भने बाटैमा खोला, बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीतलाई टिकटकमा...

श्रीजन पण्डित र राजकुमार लामिछानेको “कुर्दा कुर्दै” सार्वजनिक

काठमाण्डौ । दर्जनौं गीत संगीतमा काम गरिसकेका श्रीजन पण्डितले राजकुमार लामिछाने संगको सहकार्यमा लोक दोहोरी गीत "कुर्दा कुर्दै" भर्खरै सार्वजनिक गरेका छन्  । उनका यस भन्दा पहिलेका थुप्रै गीत संगीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेको छ । यस गीतलाई पनि सबैले मायाँ गरिदिनुहुन कलाकार श्रीजनले अनुरोध गरेका छन् । गीतमा...

मायाँ लामा र इन्द्र मगरको पछिल्लो गीत “मुख थुन्दिउ” बजारमा (भिडियो सहित)

काठमाण्डौ । बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ कहलिएका मायाँ लामा र इन्द्र मगरले आफ्नो पछिल्लो गीतको रुपमा "मुख थुन्दिउ" बोलको गीत सार्वजनिक गरेका छन् । यी सांगीतिक जोडीले यस भन्दा पहिले पनि केहि गीत संगीतमा सहकार्य गरिसकेका छन् । पहिलेका गीतलाई झैँ यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन...

सबैको चासोमा रहेको गीत “अभागी सभागी” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आएका बिकृति र विसंगतिलाई निडररुपमा पखाल्ने प्रयासका साथमा अगाडी बढिरहेका लोकप्रिय सर्जक शम्भु नेपालको शब्द सृजनामा पुनः अर्को गीत सार्वजनिक भएको छ । उक्त गीत कुमार चौलागाईंको प्रस्तुतिमा "अभागी सभागी" बोलको रहेको छ । स्थायी घर नुवाकोट भएर हाल काठमाण्डौमा बसोबास गर्दै...

जीवराम भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह "अभिशप्त कुइनेटाहरु" लोकार्पित भयो । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन',प्रा.डा.महेशकुमार आचार्य,वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.गोविन्दप्रसाद पौडेल,डा.दिनबन्धु शर्मा,कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा...

सबैको कौतुहलतामा लोक दोहोरी गीत अभागी सभागी’

काठमाण्डौ । स्थायी घर नुवाकोट भएर हाल काठमाण्डौ बसोबास गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाईरहेका लोकप्रिय सर्जक शम्भु नेपालले आफ्नो पछिल्लो सिर्जना “अभागी सभागी“ बजारमा ल्याउने तयारी गरिरहेका छन् । उक्त गीत सार्वजनिक नहुँदै चौतर्फी चर्चा भैरहेको छ । गीतको कभरलाई धेरैले आफ्नो फेसबुकमा राखेर सजाईरहेका छन्...

शान्तिश्री परियार र बिष्णु पाण्डेको स्वरमा आयो “माया फाप्दैन” (भिडियो सहित)

काठमाण्डौ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नयाँ "माया फाप्दैन” बोलको गित सार्वजनिक भएको छ । यस गीतमा शान्तिश्री परियार र बिष्णु पाण्डेको स्वर रहेको छ भने सर्जक रमेश...