“सांगितिक आकाशमा पहिचान खोज्दै इनरुवाकि आकृती पराजुली सँगको कुराकानी”

संगीत सरोबर डट कम-पेन्द्र यादव इनरुवा । सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेकि आकृतीलाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छिन । नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच सुनसरी सदरमुकाम इनरुवा घर...

“अव चै केटा खोज्ने विचारमा छु’ गायिका एवं मोडल अनुष्का घिमिरे सँगको कुराकानी”

संगीत सरोबर डट कम–काठमाडौँ । नेपाली लोक गित संगीतको क्षेत्रमा नयाँ नाम हो  अनुष्का घिमिरे, बिगत २  बर्ष देखी कलाकारिता गायनमा क्रियाशिल उनी लोकदोहोरी गीत अन्तै नाता बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेकि हुन् । उनले हाल सम्म विभिन्न लय तथा शब्द सर्जकको गित गरी ६ वटा गितहरु बजारमा पठाइसकेका छिन्...

मागी प्रेम पो गर्नु पर्छ की तर यस बारेमा सोचेको छैन “निमिशा त्रिपाठी” (एक भिडियो सहित)

संगीत सरोबर डट कम-रोशन पोख्रेल-बिराटनगर-पुस २६। नेपाली आधुनित संगीतको क्षेत्रमा एक नयाँ नाम हो निमिषा त्रिपाठी , बिगत ३ बर्ष देखी कलाकारिता गायन र मोडलिडमा उनि निरन्तर क्रियासिल छिन तिमि मात्र हैन मलाई माया...

आफ्ना श्रोता तथा दर्शकहरुले कुनै कार्यक्रममा जाँदा गरेको सम्मानले छक्क पर्छु (मौसम गुरुङ)

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ । निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गित संगीतको क्षेत्रमा आफ्नो जिबन समर्पित गरेका गायक मौसम गुरुंगले नेपाली गित संगीत प्रेमी श्रोता तथा दर्शकहरुका लागि क्रमस उत्कृष्ठ गित संगीत पस्किरहेका छन् । बिशेष गरी मार्मिक गीतहरु बाट आफ्नो पहिचान बनाउन सफल उनि...

” सांगीतिक क्षेत्र खस्किनुको दोषी कलाकार नै हुन् , ” सन्तोष बानिया “

संगीत सरोबर डट कम , राजु बोहरा// काठमाडौँ ।  नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कहिले भुल्न नसकिने नाम सन्तोष बानिया , बिगत निकै लामो समय देखि यस क्षेत्रमा क्रियासिल रहेका छन् , साथी बनेर बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले हाल सम्म अशंख्य गीतहरु बजारमा पठाइसकेका...

” म भाग्य र कर्म दुवैमा विश्वास गर्दिन , लोक दोहोरी गायक दिपक थापा मगर “

संगीत सरोबर डट कम , काठमाडौँ // राजु बोहरा । जति टाढा झन् माया गाडा भने जस्तै , सायद अनायासै पर्देशियको मानिसलाई आफ्नो देशको झनै अत्याधिक माया लाग्दो रहेछ क्यारे , त्यसैले पनि नेपालमा सांगीतिक क्षेत्र प्रति नभएको त्याग प्रबाशमा रहंदा , अझै तिब्रताका साथमा प्रकट गरिरहेका छन् लोक दोहोरी गायक दिपक...

नकारात्मक टिप्पणी गर्ने सबै मेरा सुभचिन्तक, ( किरण बाबु पुन )

संगीत सरोबर डट कम , काठमाडौँ । राजु बोहरा // बिगत निकै लामो समय देखि नेपाली गित संगीत , त्यसमाथि पनि लोक तथा दोहोरी गित बाट आम स्रोता दर्शकहरु माझ आफ्नो छुट्टै पहिचान कायम राख्न सफल हुन् सर्बप्रिय कलाकार किरण बाबु पुन । आफ्नो जीवनका सम्पूर्ण भागलाई संगीतमा नै समर्पित गरेका छन्...