संगीत सरोबर डट कम,राजु बोहरा–काठमाडौँ । सम्झना लामिछाने र सोनु सापकोटाको अावाजमा रहेको “रिसाई हाल्ने बानि” बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । सोनु सापकोटाको प्रस्तुतिमा रहेको रिसाई हाल्ने बानि बोलको गित’ पछिलो समयका युवा सर्जक शंकर शर्मा र डम्वर चन्द बगर को लय र तेजेन मल्लको शब्द सिर्जनाले तयार भएको हो ।
अनिश लामाको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा देविका राई र दिपक सन्ज्याल अभिनय देख्न सकिन्छ । बिक्रम कार्कीको छायांकन रहेको भिडियोलाई सम्पादन जय तिखातरिले सम्पादन गरेका हुन् भने पोष्टर निभा मिभिजले गरेको छ । यस गितलाई उत्पादन तथा वितरण उग्रतारा डिजिटल म्युजिक प्रा. लि ले गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com