कती धेरै चर्चा गरौँ कुरा बिश्वास को-गणेश चौलागाईं

गजल

कती धेरै चर्चा गरौँ कुरा बिश्वास को !
हृदय मा रेटिए छुरा बिश्वास को !!

बढ्नै नपाई घाटी रेट्ने काम भए छ यहाँ !
यतिकै मा मर्ने भए भुरा बिश्वास को !!

अन्त्य हुन समय नि कती लाग्ने होला !
मध्य भाग मै हुने होकी पुरा बिश्वास को !!

उनकै हात मा लगाई दिने ठुलो धोको थियो !
झल मल्ल पारेर चुरा बिश्वास को !!

गणेश चौलागाईं