माया गर्नेलाइ टाढी देउ भन्न कहाँ सकिन्छ र !
माया गर्नेलाइ टाढी देउ भन्न कहाँ सकिन्छ र
प्रिय तिम्रो चोखो माया गन्न कहाँ सकिन्छ र
सास मात्र मेरो प्रीय प्राण तिमी मा नै बस्छ !
आफ्नै मुटु बाट टाढा बन्न कहाँ सकिन्छ र !!
खुवाउँछु तिम्लाइ भरी पेट राख्ने छैन भोको कहिल्यै !
म नै खाउँला आधा पेट टन्न कहाँ सकिन्छ र !!
माया गर्नेलाइ टाढी देउ भन्न कहाँ सकिन्छ र !
प्रिय तिम्रो चोखो माया गन्न कहाँ सकिन्छ र !
प्रकाश पौडेल सायद ( कपिलवस्तु बाणगंगा नगरपालिका १ हाल कतार )
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com