एउटा दिल दुखेर के भो ।
तिम्रो दिलमा खुशी भए ।
माया गर्ने त हजार हुन्छन ।
पैसा हुने कुबेर भेट्टाए ।
भन्यौ पहिले म माया गर्छु ।
सङ्गै जिउने मर्ने बाचा गर्छु ।
कसम खाने हजार हुन्छन ।
सुखले जिउने आधार पाए ।
माया गर्ने त हजार हुन्छन ।
पैसा हुने कुबेर भेट्टाए।
तिम्रो माया कस्तो झुटो रहेछ ।
चोखो होइन अब जुठो भएछ ।
तमासा गर्ने यहाँ धेरै हुन्छन् ।
मायालाइ बेच्ने बजार पाए ।
माया गर्ने त हजार हुन्छन ।
पैसा हुने कुबेर भेट्टाए ।
एउटा दिल दुखेर के भो ।
तिम्रो दिलमा खुशी भए ।
माया गर्ने त हजार हुन्छन
पैसा हुने कुबेर भेट्टाए ।
©अधुरो मन्जिल
सर्वाधिकार सुरक्षित संगीत सरोवर टड कम । फोन नं.– 9841329950, इमेल–sangeetsarobar2073@gmail.com, ठेगाना– धुम्बाराही, काठमाडौं । Developed By: MalikaTechnologies.Com