लोकप्रीय गायक तथा सर्जक उमेश ठगुन्नालाइ...
काठमाण्डौ । लोकप्रीय गायक तथा सर्जक उमेश ठगुन्नालाई पितृ शोक परेको छ । उनका पिता हरिलाल ठगुन्नाको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको हो । १९९५ सालमा जन्मिएका पिता हरिलालको ५ छोरा छन् । उनका जेठो छोरा उमेश सिंह ठगुन्ना संगै क्रमस, सुग्रीब ठगुन्ना, मदन ठगुन्ना, सनद ठगुन्ना र सन्तोष कुमार ठगुन्ना रहेका छन् ।...
तिहार गीत “चेली र माइती” भित्र...
काठमाण्डौ । वर्षौं देखि प्रबासमा रहेका आफ्नो दाजु घर आउने खुसीमा तयार भएको तिहार गीत "चेली र माइती" भर्खरै सार्वजनिक भएको छ । उक्त गीत रोशन दानी क्षेत्रीको परिकल्पनामा रुपेश दानी क्षेत्री र संगम थापाको प्रस्तुतिमा रहेको छ । कलाकार रुपेशका अनुसार प्रबासमा रहेका एक पल्टने दाजु तिहार मान्न स्वदेश आएका र दिदी बहिनी दाजु भाइको...
गोकुल ढकाल र लक्ष्मी दर्नालको तिहार...
काठमाण्डौ । गीत संगीतको माधुर्यता बाट नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाई रहेका लोकप्रिय गायक तथा सर्जक एवं मोडल गोकुल ढकालले भर्खरै मात्र नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै "दाई भाई विदेश" बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतको प्रस्तुतकर्ता लक्ष्मी दर्नाल पनि हुन् । गीतमा सानु केसी र सरगम...